У нас вы можете посмотреть бесплатно बजारमा मेजर करेक्सन कुन लेभलबाट आउला ? अबको लिडिङ्ग सेक्टर कुन् ? The Analyst II Santosh Lingden или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
बजारको चिरफारमा यहाँहरुलाई स्वागत छ। हामीले तपाईंहरूको मागलाई सम्बोधन गर्दै बजारको अवस्था, बजारलाई प्रभाव पार्न सक्ने तत्वहरु र राष्ट्रिय/अन्तराष्ट्रिय घटनाहरुको समसामयिक विश्लेषण समेटिएको साप्ताहिक न्युजलेटर प्रकाशित गर्दैछौं। बजारलाई मिहिन ढंगले अध्ययन गर्दै नीतिगत परिवर्तनका कुराहरु, बजारको सेन्टिमेन्ट, टेक्निकल्ली हेर्दा बजार कस्तो देखिन्छ, बजारको आधारभूत अवस्था कस्तो छ, सम्भावित रणनितीहरु कस्ता हुन सक्दछन लगायतका यावत कुराहरु सो न्युजलेटरमा समेटिनेछ। सो न्युजलेटरमा प्रस्तुत गरिएका कुराहरुलाई थप स्पष्ट पार्न सातामा दुई दिन सोमबार र बुधबार अनलाईन वेबिनारमा समेत जोडिनेछौं, ती सेसनहरुमा वृहत रुपमा बजारको बारेमा छलफल हुनेछ। यदी तपाई हाम्रो Newsletter को सदस्यता लिन चाहनुहुन्छ भने हामीलाई तलको Whatsapp Link मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। Whatsapp : 9767588865 Link: https://api.whatsapp.com/send?phone=9... यदी तपाई हामिले आगामी दिनहरुमा सञ्चालन गर्ने Course र सेयरबजार सम्बन्धी अन्य महत्त्वपूर्ण जानकारी प्राप्त गर्न इच्छुक हुनुहुन्छ भने तलको Form भर्नुहुन अनुरोध गर्दछौ। हामीले तपाईंको इच्छा बमोजिमको कार्यक्रम सञ्चालन गरेमा तपाईंलाई सम्पर्क गर्नेछौ। Have a good time ! https://docs.google.com/forms/d/1PmrK... -------------------------------------- Join Our Viber Group: https://bit.ly/bajarkoviber © Infonomics Nepal Pvt. Ltd. www.bajarkochirfar.com सूचना बिभाग दर्ता नं. ४३४७-२०८०/२०८१ प्रेस काउन्सिल दर्ता नं. : २९४८ #bajarkochirfar #basantapandey #latestvideo