У нас вы можете посмотреть бесплатно हाम्रो जनसंख्या कसरी खुम्चिदैछ? जन्मदर किन घट्दैछ? Why is the Population Declining? | Sudheer Sharma или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Nepal’s population isn’t just slowing—it’s shrinking. What’s causing this decline, & what does it mean for our future? » Subscribe our channel: / @sudheerktm1 हामी भौगोलिक रूपमा संसारकै सबभन्दा बेसी जनसंख्या भएका मुलुकहरूका माझमा छौं । यीमध्ये भारत १ अर्ब ४४ करोड मान्छेहरु रहेको, विश्वकै सर्वाधिक जनसंख्या भएको मुलुक बनिसकेको छ । दोस्रो नम्बरमा चीन आउँछ, जहाँ १ अर्ब ४० करोडको बसोबास छ । यी दुई छिमेकीको तुलनामा हाम्रो २ करोड ९२ लाखको जनसंख्या निकै कम हो । तर यो अहिले बढ्ने होइन, यथावस्थामा रहने पनि होइन, घट्ने दिशातिर गइरहेको छ । यस्तो किन हुँदैछ ? नेपालीको जन्मदर कसरी चिन्ता गर्नुपर्ने चरणमा आईपुगेको छ ? यसले के–कस्तो जनसांख्यिक परिवर्तन ल्याउन सक्छ ? यो भिडियो, यही बिषयमा केन्द्रित छ । मेरो यो विश्लेषण राष्ट्रिय तथ्याङ्क कार्यालयले सन् २०२१ र त्यसअघिका जनगणनाहरूमा आधारित रहेर हालसालै सार्वजनिक गरेको एउटा विषयगत प्रतिवेदनमा आधारित छ, जसको शीर्षक छ— ‘फर्टिलिटी इन नेपाल’ । अर्थात्, नेपालमा प्रजननको अवस्था । प्रतिवेदनको पूर्ण अंश यहाँ पढ्न पाइन्छ : https://nsonepal.gov.np/content/13351... #sudheersharma #sudheersharmapodcast #fertility #population #nepalpopulation #fertilityinnepal #demography #census #census2021 #marriage #populationpolicy #familyplanning #nepalisociety #nepal ------ » Our Team: Host: Sudheer Sharma Producer: Kalpana Dhakal Graphic Lead: Ankit Bhattarai Camera: Hritik Singh Thakuri » And, please stay in touch: Facebook: / sudheerktm Tiktok: / sudheerktm1 Twitter: https://x.com/sudheerktm Instagram: / sudheerktm » Subscribe our channel: / @sudheerktm1