У нас вы можете посмотреть бесплатно पुरुषले आफ्नो स्थानलाई ‘फेमिनिस्ट’ बनाउने हो । Saanjog Thakuri II Gender Studies или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
‘हामी दाजुभाइ’ संस्थाका अध्यक्ष सन्जोग ठकुरीले नेपालको महिलावादी आन्दोलन, यसका चुनौती र अबको बाटो विषयमा प्रवचन दिँदै २०८१ चैत १० गते काठमाडौँमा भएको एउटा अन्तरक्रियात्मक कार्यक्रममा महिलावादी आन्दोलनमा पुरुष संलग्नताको कुरा उठाउँदै योगमाया न्यौपाने ( विसं १९२४–१९९८) का पालामा उहाँको नेतृत्वमा भएको अभियानलाई अघि बढाउन सिकाउने र सघाउनेसम्ममा पुरुषहरूको प्रत्यक्ष र परोक्ष संलग्नता थियो । यद्यपि, नेपालको महिला आन्दोलनमा पुरुष संलग्नता, समस्या र आवश्यकताको बारेमा हुनुुपर्ने जति खोजी, अध्ययन र विश्लेषण हुन सकेको छैन भन्नुभएको थियो । लैङ्गिक अध्ययन केन्द्रीय विभागसँगको सहकार्यमा द स्टोरी किचेनको अनलाइन माध्यम ‘सन्धान’ ले ‘नेपालको महिलावादी आन्दोलन, यसका चुनौती र अबको बाटो’ विषयमा २०८१ चैतको दोस्रो साता गरेको अन्तरक्रियात्मक कार्यक्रममा नेपालमा महिलावादी आन्दोलनको अवस्था के छ, यसले उठाउनुपर्ने मुद्दाहरू के के देखापरेका छन्, यसका चुनौतीहरू के कस्ता छन् र अबको बाटो के कसरी तय गरिनुपर्छ भन्ने प्रश्नको सेरोफेरोमा बौद्धिक विमर्श चलेको थियो । आजको शृङ्खलामा प्रस्तुत छ, ‘हामी दाजुभाइ’ संस्थाका अध्यक्ष सन्जोग ठकुरीको प्रस्तुतिको भिडियो