У нас вы можете посмотреть бесплатно डा.प्रा. था’छैन, अभि सर हाम्रो तुम्याङहाङ! | Jhuma Limbu | Abhi Subedi | Ukaalo или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
#ukaalo #jaar अर्काकी स्वास्नी लिएर गाउँबाट भाग्ने जारहरू कुनै अज्ञात प्रेमथलोतिर गइरहेका हुन्छन्। यो ‘जार’ कथा आजको होइन तर, हिजोको रोचक सामाजिक कहानी भने पक्कै हो। बाहुन-क्षेत्रीसँग सम्बन्ध राख्ने कथा भए पनि त्यसमा हाक्पारे, पालाम र मुन्धुमको स्वाद मिसिएमा त्यो झनै गजब हुने रहेछ। जस्तो, काफ्ले गीत र जारको संगीतमा विचित्रको स्वाद लुकेको भेटिन्छ। उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको उकालो अभियानले उकालो डटकम अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्छ। स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरक र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। यसले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने संकल्प गरेको छ। » Get Connected with Ukaalo Website: www.ukaalo.com Facebook: / ukaalonews X : / ukaalonews Instagram: / ukaalonews TikTok: / ukaalo www.ukaalo.com © 2024 DISCLAIMER ! यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ। Embedding to a website is allowed!