У нас вы можете посмотреть бесплатно पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस् | Nepali Book | Power Point Tutorial или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
नमस्कार ! तपाईंलाई नेपाली बुक युटुब च्यानलमा हार्दिक स्वागत छ । यस च्यानलमा तपाईंले महत्त्वपूर्ण कृतिहरुका सारसङ्क्षेप पुस्तक समीक्षा र कविता वाचनहरु साथै शिक्षण प्रविधि सम्बन्धि जानकारी प्राप्त गर्न सक्नुहुन्छ । कृपया हामीलाई सब्स्क्राइब गरेर हामीसंग जोडिनुहोला । About This Video : पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस् | Nepali Book | Power Point Tutorial तपाईं एक शिक्षक teacher हुनुहुन्छ ? कर्मचारी हुनुहुन्छ अथवा कुनै संघसंस्था संग सम्बन्धित हुनुहुन्छ ? तपाईं जुन क्षेत्रमा कार्यरत रहेपनी तपाईंले माइक्रोसफ्ट पावरपोइन्ट जान्नैपर्ने हुन्छ ! अहिले विद्यालयस्तरमा अनलाइन शिक्षणका कुराहरू जोडदार रूपमा अगाडि आइरहेका छन् । अनलाइन शिक्षण online teaching गर्न चाहने शिक्षकका लागि पनि पावर पोइन्ट नजानी नहुनु कुरा हो । पावर पोइन्टका माध्यमबाट अनलाइन शिक्षण कसरी गर्ने भन्ने सन्दर्भमा हामी अरु भिडियोहरु पनि निर्माण गर्नेछौं । पावर पोइन्ट कसरी चलाउने, स्लाइड निर्माण कसरी गर्ने र कसरी प्रस्तुतीकरण दिने भन्ने सम्पूर्ण कुराहरू स्टेप बाइ स्टेप यो भिडियोमा सिकाइएको छ । भिडियो हेरेर लाभान्वित हुनुहोला ! कम्प्युटर सिक्न चाहेर पनि गुरु नपाएर सिक्न नसकीरहनुभएका हाम्रा सिकारु दर्शकहरूका लागि यो भिडियो महत्त्वपूर्ण छ । कम्प्युटर तालिम ms powerpoint tutorial यस च्यानलका power point सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link : पावरपोइन्टमा हातले लेख्ने एनिमेसन दिन सिक्नुस् : • Powerpoint मा हातले लेख्ने एनिमेसन दिन सि... पावरपोइन्ट Slide Show सम्बन्धि तीन Tricks : • Slide Show सम्बन्धित तीन Trick | 3 Hidden ... पावरपोइन्टमा हाजिर जवाफ प्रतियोगिता सम्बन्धि भिडियो : • हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत ... पावरपोइन्टबाट भिडियो बनाउन सिक्नुस् : • पावरपोइन्टबाट भिडियो बनाउनुस् | Powerpoint... पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस् : • पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस् | Ho... पावरपोइन्टमा शैक्षिक चित्रहरु ल्याउने तरीका : • यसरी ल्याउनुस् विषय अनुसारका कुनैपनि चित्र... पावरपोइन्टका अचम्म लाग्दा तीन Trick हरु जान्नुस् : • Powerpoint का तीन Trick | 3 Important Powe... Excel Video Link : • एक्सेल सिक्नुस् | घण्टौँ लाग्ने मार्कलेजर ... #NepaliBook #PowerPoint #Tutorial #ShukdevPoudel