У нас вы можете посмотреть бесплатно को हुन भुटानी शरणार्थी ? कसरी भुटान पुगे? किन देश निकाला भए everything about bhutanese refugees или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
को हुन भुटानी शरणार्थी ? कसरी भुटान पुगे ? किन देश निकाला भए who are bhutanese refugees || bhutanese refugee scam #भुटानी_शरणार्थी #bhutaneserefugee #historyofnepal ---------------------------------------------------------------------- यस्तो हल्ली खल्ली भई रहदा भुटानी सरणार्थी को हुन भनेर धेरैलाई थाहा नहुन सक्छ | भुटानी शरणार्थी नेपाली हुन कि हैनन ? नेपाली हुन भने… उनिहरु कसरी भुटान पुगे ? भुटानले किन देश निकाला गर्यो ? अनि तेत्रो जग्गा-जमिन, धन-सम्पती भुटानमा छोडेर आएका भुटानी शरणार्थी अमेरिका, क्यानडा लगायत मुलुक कसरी पुगे? भनेर आजको भिडियोमा चर्चा गर्नेछौ | भुटानी शरणार्थीहरू पुस्तौ देखी भुटानमा बसोबास गर्दै आइरहेका नेपाली भाषी मानिसहरूको समूह हो | उनीहरूलाई भुटनले आफ्नै नागरिक मान्थो र भुटानको नागरिकता दिएको थियो | जग्गा जमिनको लालपुर्जा दिनुका साथै अन्य नागरिक सरह शिक्षा सुख सुबिधा, दिएको थियो | तर १९८८ मा यस्तो घटना घट्यो , जस्ले सबै कुरा बदली दियो । नेपाली मिती अनुसार बि . स २०४७ साल तिर राजा बिरेन्द्र शाहको पालामा उनीहरूको भुटानी नागरिकता खोसियो र जग्गा जमिन धन जफत गरेर भुटानबाट लखेटियो | भुटानले देश निकाला गरेपछि भारतीय सुरक्षाकर्मीकै सहयोगमा भारतीय ट्रकमा हालेर उनिहरु लाई नेपालको मेची पुलसम्म ल्याएर छोडिएको थियो | उनीहरू मध्य कतिपय बिभिन्न समयमा भुटान पुगेका तथा कतिपयलाई भुटानले नै लागेको थियो र उनिहरु तेही बसोबास गर्न थालेका थिए | सुन्दा चसक्क बिझ्ने भुटानी शरणार्थी को पिडा, भोग्ने लाई झन कस्तो भयो होला | आखिर के भएको थियो त सन १९८८ मा ? ==================================== Credit: ● All right belong to their respective owner. Footage : pixabay Image: Google Music : 1. Epic Trailer by LesFM | https://lesfm.net/ Music promoted by https://www.chosic.com/free-music/all/ Creative Commons CC BY 3.0 https://creativecommons.org/licenses/... 2. Last Hero by Alex-Productions | https://onsound.eu/ Music promoted by https://www.chosic.com/free-music/all/ Creative Commons CC BY 3.0 https://creativecommons.org/licenses/... 3. Martian Cowboy Connect with us - ● Facebook: / awesomeuryt ● For Business Enquiry: [email protected] ( Email us for the suggestion or Any Issue related to video ) कुनै सल्लाह सुझाव, तथा केही गुनासो भएमा [email protected] मा mail गर्नुहोला | ---------------------------------------------------------------------------------------------------- ● हामीले कुनै पनि बिषयमा बिभिन्न माध्यमबाट जानकारी संकलन गरेर तेस्मा सके सम्म कुनै त्रुटी नहुने गरी भिडियो प्रस्तुत गर्ने गरेका छौ | कुनै त्रुटी फेला परेमा साचो कुरा के हो उल्लेख गरी शब्य शब्दमा कमेन्ट गरिदिनु होला | ● कुनै पनि गाली गलौज , झगडा तथा कसलाई ब्यक्तिगत रुपमा आक्षेप लगाइएको कमेन्ट publish हुँदैन | ● ( video मन परेमा Like अनि channel लाइ subscribe गरि साथमा रहे घन्टी लाइ पनि दबाउन नभुल्नु होला) ● Please be respectful of copyright. unauthorized use is prohibited. ● यस च्यानल मा रहेका Video हरु कपि , Download गरी अन्य Channel मा upload नगर्नु होला, News तथा सामाजिक सन्जालमा Embedding / Share गर्न पाइने छ | -----------------------------------------------------------------------