У нас вы можете посмотреть бесплатно Timi Chhau Ra Geet Haru | तिमी छौ र गीत हरु | Nishan Bhattarai (Official Lyrical Video) или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
#Nishanbhattarai #newsong सम्पुर्णमा नमस्कार।🙏❤️ हजुरहरुकै माया र आशिर्वादले गर्दा आज तपाईहरु सम्पुर्णको माझ एउटा नयाँ प्रस्तुति लिएर आएको छु।।❤️ आशा छ तपाईहरुसबैजानाले एकचोटि यो प्रस्तुतिलाई सुन्दिनुहुने छ र आफ्नो राय राख्नु हुनेछ।। मैले हजुरहरुलाई निक्कै समयको आन्तरालमा एउटा येस्तो प्रस्तुती राखिरहेको छु जुन तपाइँहरुले पनि सुन्न खोजिरहनु भएको थियो तर मैले दिन सकिरहेको थिइन र त्यसलाई पुरागर्ने कोसिस गरेको छु।। कृपया स्विकार्नु होला।।🙏🙏... Song Credits: Vocal: Nishan Bhattarai Music: Ujjwal Saagar Lyrics: Roshan A. Guitar/Arrangement: Bishwa Adhikari Opal Recording Studio, Maitidevi Mixing/Mastering: Amrit Kumar Bhatta Bliss Studio, Maitighar Musicians: Tabla: Bhuwan Gandharva/ Jagannath Dhaugoda Sitar: Sita Maya Rajchal Harmonium: Ujjwal Saagar Violin: Rubin Shrestha A lyric video by Saugat ghimire तिमी छौ र गीतहरु ----------------- तिमी छौ र गीतहरु झनै अर्थ लाग्छ तिमी बाहेकका सबै पल ब्यर्थ लाग्छ उदाएकै दिन घाम डुबि पनि जान्छ हेर साथै हिँड्छु यो जीवनले जहाँ सम्म लान्छ हेर अमर अजर के छ यहाँ सकुन्जेल साथ हुन्छु बाचा कसम झुटा लाग्छन मनका कुरा राखीदिन्छु आजभोलि जिउने रहर बेहिसाब जाग्छ तिमी बाहेकका सबै पल ब्यर्थ लाग्छ तिमी छौ र गीतहरु आशा धेरै नराख है सबलाई आफ्नै धुन छ यहाँ सपना आखिर सबै बुन्छन कमै पूरा हुन्छ यहाँ यसैपनि तिमी अघि सादा थिए रहरहरु कल्पनाझैँ लाग्छ सम्झि मदहोसीका प्रहरहरु आजभोलि तिम्रो रहर मेरै जस्तो लाग्छ तिमी बाहेकका सबै पल ब्यर्थ लाग्छ तिमी छौ र गीतहरु झनै अर्थ लाग्छ तिमी बाहेकका सबै पल ब्यर्थ लाग्छ तिमी छौ र गीतहरु ।