У нас вы можете посмотреть бесплатно नेपालमा गरिबी र आँसुमात्र छैन, अरू थुप्रै चीज छ | Kumar Nagarkoti | अनि,अब with Sudheer Sharma Ep.44 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Meet Kumar Nagarkoti—the fiction designer—on writing, art, imagination, and identity. » Subscribe our channel: / @sudheerktm1 ≈ नेपाली साहित्य र नगरकोटी नजर ≈ कुमार नगरकोटी नेपाली साहित्यका प्रयोगधर्मी लेखक हुन् । उनी आफूलाई ‘फिक्सन डिजाइनर’ भनेर चिनाउन चाहन्छन्— कथा, कल्पना र यथार्थलाई डिजाइन गर्ने व्यक्तिका रुपमा । उनको लेख्ने तरिका, प्रयोग गर्ने भाषा, र सोच्ने शैली पनि बेग्लै हुन्छ । फरक शैलीका किताब लेख्छन् । पहिरन पनि फरक किसिमको लगाउँछन् । कविता, कथा, निबन्ध, नाटक र उपन्यास— सबै विधामा उत्तिकै सक्रिय छन् । उनका मोक्षान्त, फोसिल, अक्षरगञ्ज, मिस्टिका, घाटमान्डु, दोचा, ज्ञ, कल्पग्रन्थ लगायतका पुस्तकहरु प्रकाशित छन् । उनले अहिले गरिरहेको रचनाबारे पनि यो कुराकानीमा खुलाएका छन् । ‘अनि, अब’ को यो अंक हेर्नुहोला— लेखन, साहित्य, कला, समाज र हाम्रो चिन्तनशैली सम्मका थुप्रै विषयहरूमा हामी छिरेका छौं । #aniaba #अनिअब #KumarNagarkoti #Nagarkoti #sudheersharma #sudheersharmapodcast #nepaliliterature #writing #writer #novel #fiction #nonfiction #books #nepal ------ » Our Team: Host: Sudheer Sharma Producer: Kalpana Dhakal Graphic Lead: Ankit Bhattarai Camera: Hritik Singh Thakuri » And, please stay in touch: Facebook: / sudheerktm Tiktok: / sudheerktm1 Twitter: https://x.com/sudheerktm Instagram: / sudheerktm » Subscribe our channel: / @sudheerktm1