У нас вы можете посмотреть бесплатно गोरखा–२ बाट डा. बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । फागुन २१ गते हुन लागेको निर्वाचनका गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका डा. भट्टराईले उम्मेदवारी फिर्ता लिएका हुन । यसअघि, निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका भट्टराईलाई अन्तिम समयमा पार्टीले उम्मेदवार बनाएको थियो । तर, सो क्षेत्रका अन्य दलका उम्मेदवारहरूले भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि भट्टराईले आफ्नो निर्णय पुनर्विचार गरेका हुन् । Nepal's Digital Newspaper https://darpandainik.com. Contact Us Darpandainik.com Darpandainik Pvt. Ltd दर्पण दैनिक प्रा.लि. टाेखा ४ काठमाण्डाै Email: darpandainik@gmail.com हाम्रो च्यानललाई सस्क्राइब गरेर, सुझाव, सल्लाह तथा प्रतिक्रिया दिन नभुल्नुहोला । हामीलाई फलो गर्नुहोस / darpandainik / darpandainik / @darpandainik / darpandainik ''Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.''