У нас вы можете посмотреть бесплатно आजको राशिफल | २०८१ चैत्र १२ गते मङ्गलवार | March 25, 2025 | 2081 Chaitra 12 | Aaja Ko Rashifal или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
आजको राशिफल मङ्गलवार, चैत्र १२, २०८१ २५ मार्च सन् २०२५ नेपाल संवत् ११४५ Today's Rashifal March 25, 2025 Horoscope Prediction चैत्र १२ गते मङ्गलवारको राशिफल चैत्र कृष्ण (चिल्लागा) एकादशी, श्रवण नक्षत्र, मकर राशिको चन्द्रमा, शिव योग, बब र बालब करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, मङ्गलवारको राशिफल, बुधवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, चैत्र महिनाको राशिफल, मासिक राशिफल, वैशाख महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, चैत्र कृष्ण पक्ष, एकादशी तिथि, श्रवण नक्षत्र, शिव योग, बब करण, बालब करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, श्री पापमोचिनी एकादशी व्रत, द्विपुष्कर योग मध्यरात्रीपछि १२:३० बजेपछि आनन्दादि योग : पद्म, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : आग्नेय (मध्यरात्रीपूर्व ११:५९ बजेसम्म) त्यसपछि नैऋत्य, वारशूल : उत्तर, वाणपञ्चकमध्ये अग्नि वाण : बेलुका १०:५४ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०४ बजे र सूर्यास्त : साँझ ०६:१७ बजे चन्द्रास्त : दिउँसो ०२:२४ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:०१ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:४६ बजेदेखि १२:३५ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– रोग वारवेला : बिहान ०६:०४ देखि ०७:३६ सम्म, साँझ ०४:४५ देखि ०७:४५ सम्म र भोलि बिहान ०४:३६ देखि सूर्योदयसम्म उद्वेग वारवेला : बिहान ०७:३६ देखि ०९:०७ सम्म र बेलुका १०:४२ देखि १२:११ सम्म चर वारवेला : बिहान ०९:०७ देखि १०:३९ सम्म र भोलि बिहान ०३:०७ देखि ०४:३६ सम्म लाभ वारवेला : दिउँसो १०:३९ देखि १२:११ सम्म र बेलुका ०९:१४ देखि १०:४२ सम्म अमृत वारवेला : दिउँसो १२:११ देखि ०१:४२ सम्म र मध्यरात्रीपछि ०१:३९ देखि ०३:०७ सम्म काल वारवेला : दिउँसो ०१:४२ देखि ०३:१४ सम्म र बेलुका ०७:४५ देखि ०९:१४ सम्म शुभ वारवेला : दिउँसो ०३:१४ देखि ०४:४५ सम्म र मध्यरात्रीपछि १२:११ देखि ०१:३९ सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०७:०५ देखि ०८:०६ सम्म, दिउँसो ०२:१३ देखि ०३:१४ सम्म, राती ०९:१४ देखि १०:१३ सम्म, भोलि बिहान ०४:०६ देखि ०५:०५ सम्म चन्द्रको होरा : दिउँसो १०:०८ देखि ११:०९ सम्म, साँझ ०५:१६ देखि ०६:१७ सम्म, राती १२:११ देखि ०१:०९ सम्म मङ्गलको होरा : बिहान ०६:०४ देखि ०७:०५ सम्म, दिउँसो ०१:१२ देखि ०२:१३ सम्म, बेलुका ०८:१५ देखि ०९:१४ सम्म, भोलि बिहान ०३:०७ देखि ०४:०६ सम्म बुधको होरा : बिहान ०९:०७ देखि १०:०८ सम्म, बेलुका ०४:१५ देखि ०५:१६ सम्म, राती ११:१२ देखि १२:११ सम्म बृहस्पतिको होरा : दिउँसो १२:११ देखि ०१:१२ सम्म, साँझ ०७:१६ देखि ०८:१५ सम्म, मध्यरात्रीपछि ०२:०८ देखि ०३:०७ सम्म शुक्रको होरा : बिहान ०८:०६ देखि ०९:०७ सम्म, दिउँसो ०३:१४ देखि ०४:१५ सम्म, राती १०:१३ देखि ११:१२ सम्म, भोलि बिहान ०५:०५ देखि सूर्योदयसम्म शनिको होरा : दिउँसो ११:०९ देखि १२:११ सम्म, साँझ ०६:१७ देखि ०७:१६ सम्म, मध्यरात्रीपछि ०१:०९ देखि ०२:०८ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०३:१४ देखि ०४:४५ सम्म यमघण्ट : बिहान ०९:०७ देखि १०:३९ सम्म गुलिक काल : दिउँसो १२:११ देखि ०१:४२ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– श्री पापमोचिनी एकादशी व्रत, द्विपुष्कर योग मध्यरात्रीपछि १२:३० बजेपछि आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १३ गते : देउपाटनमा देशोद्धार पूजा, वारुणी योग मध्यरात्रीपूर्व ११:५६ बजेपछि १४ गते : श्री गुरु प्रदोष व्रत (मन्त्रसिद्धि तथा शत्रुविजयहेतु), वारुणी योग बेलुका ०९:०८ बजेसम्म, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी) १५ गते : पिशाच चतुर्दशी (पासाचह्रे पूजा), भद्रकाली पीठमा लिङ्गो ठड्याउने दिन, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि) आज जन्मिएका सबै बालबालिकाको मकर राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:48 #पञ्चाङ्ग 03:05 #शुभ_साइत 04:41 #मेष 07:00 #बृष 09:19 #मिथुन 11:39 #कर्कट 13:55 #सिंह 16:06 #कन्या 18:15 #तुला 20:30 #बृश्चिक 22:47 #धनु 25:01 #मकर 27:09 #कुम्भ 29:19 #मीन 31:31 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Tuesday's horoscope, Wednesday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2081, Nepali horoscope, Chaitra month horoscope, monthly horoscope, Vaishakh month horoscope, annual horoscope for 2082, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Chaitra Krishna Paksha, Ekadashi date, Shravan Nakshatra, Shiva Yoga, Bab Karan, Balab Karan, Kalayukta Samvatsar, Surya Uttarayan, Vasant Ritu, Shri Papamochini Ekadashi Vrat, Dwipushkar Yoga after midnight after 12:30