У нас вы можете посмотреть бесплатно Kantipur Samachar | कान्तिपुर समाचार, २३ पुष २०८१ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Kantipur Samachar | कान्तिपुर समाचार, २३ पुष २०८१ आजका मुख्य समाचार, तिब्बतमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुग्यो / नेपालमा १३ जना घाइते / भूकम्पको उच्च जोखिम रहे पनि छैन सरकारको पर्याप्त पूर्वतयारी । तत्काल संविधान संशोधनको एजेन्डाबाट पछि हट्यो एमाले / २०८७ सालमा मात्र संशोधन हुने प्रधानमन्त्री ओलीको भनाइ / एक वर्षपछि महाधिवेशन गर्ने माओवादीको निर्णय । सरकार र विद्युत प्राधिकरणबीचको विवाद उत्कर्षमा / उर्जामन्त्रीले स्पष्टीकरण मागे पनि कुलमान घिसिङको आफ्नै अडान / दुई निकायको टकरावले उर्जा क्षेत्र नै प्रभावित हुने चिन्ता । व्यवस्थापकीय कमजोरीले वायु सेवा निगम धराशायी हुँदासमेत जिम्मेवार पदाधिकारी कानुनलाई दोष दिएर पन्छिँदै / व्यवस्थापन करारमा दिएर भए पनि निगम जोगाउन सांसदको सुझाव । नेपाल पुलिस क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो-नेपाल पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा / गुजरात स्टेट भलिबल क्लब ३-१ सेटले पराजित । Timestamps 00:42 - मुख्य समाचार 12:22 - जनताको आवाज 24:50 - जनमत 39:07 - अर्थ र विकास 44:45- खेलकुद #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter: / kantipurtvhd Instagram: / kantipurtvhd