У нас вы можете посмотреть бесплатно नेसिङ पुरुष र गुम्बाडाँडाका महिला कलाकारहरुको दोहोरी/Nesing VS Gumba Danda Dohori/ Tamang Cultural или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
नेसिङ र गुम्बाडाँडाका कलाकारहरुको दोहोरी/Nesing VS Gumba Danda रसुवा स्पोर्ट क्लव राम्चेले सोनाम ल्होछार २०७९ को उपलक्ष्यमा माघ ७ र ८ गते कालिका गाउँपालिका वडा नं. १ राम्चे रसुवामा तामाङ संस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्धनका साथै युवाहरुको खेलकुदको माध्यमबाट संस्कृति तथा खेलकुदको प्रवर्धन गरौँ सुन्दर सम्वृद्व रसुवा निमार्ण गरौँ भन्ने मूल नारा लिएर आयोजना गरेको प्रथम तामाङ साँस्कृतिक तथा कराँते प्रतियोगिता आयोजना गरेको थियो । ऊक्त साँस्कृतिक कार्यक्रम अन्तरगत तामाङ गीत दोहोरीमा आमाछोदिङमो गाउँपालिका वडा नं. २ नेसिङ समूह र कालिकागाउँपालिका वडा नं.२ गुम्बाडाँडा समूह बीच भएको दोहोरीमा आमाछोदिङमो गाउँपालकाि वडा नं. २ नेसिङ समूहले जितेर सेमीफाईनलमा प्रवेश गरेको थियो । वरिष्ट तामाङ कलाकार सुमन घलेको नेतृत्वमा बनेको निर्णायक मण्डलमा, योराना तामाङ (सागर), पासाङ फेल्मो तामाङ, लाक्पा छिरिङ तामाङ, दावा फिन्जो तामाङ र पेम्बा छेवाङ तामाङ रहेका थिए ।