У нас вы можете посмотреть бесплатно हामीले गलत ठानेको कुरा, भगवानको योजना हुन सक्छ | Nepali Motivational Story | by Prerak Sanchar || или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
हामी जीवनमा धेरै पटक यस्तो अवस्थामा पर्छौँ, जहाँ घटनाहरू हामीले चाहेजस्तो हुँदैनन्। कसैलाई अन्याय परेको महसुस हुन्छ, कसैलाई भाग्यले साथ दिएन जस्तो लाग्छ। त्यही बेला हामी प्रश्न गर्छौँ— “भगवानले किन मलाइ यस्तो गरे ?” यो गहिरो र अर्थपूर्ण नेपाली प्रेरणादायी कथाले हामीलाई सम्झाउँछ कि जीवनका सबै घटना हाम्रो सीमित बुझाइभन्दा बाहिर कुनै ठूलो योजनाअनुसार भइरहेका हुन्छन्। कहिलेकाहीँ गलत जस्तो देखिएको कुरा नै पछि गएर ठूलो भलाइको कारण बन्न सक्छ। यो कथा धैर्य, विश्वास र सही कर्मको महत्वबारे हो। यदि तपाईं जीवनमा निराश हुनुहुन्छ, अन्याय महसुस गरिरहनु भएको छ, वा भगवानको योजनामाथि प्रश्न उठिरहेको छ भने— यो कथा अवश्य सुन्नुहोस्। भिडियो मन परेमा Like, Share र Subscribe गर्न नबिर्सनुहोस्। #motivatinalstory #motivation #preraksanchar #success #inspirationalstory #moralstory