У нас вы можете посмотреть бесплатно मानसिक तनाव हटाउनुका साथै जस्तोसुकै मानसिक तनावलाई पनि कम गर्ने सरल योग आसन । Loknath Khanal или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
मानसिक तनाव अहिलेको अवस्थामा जसलाई हुने देखिएको छ । विगतमा वयस्क व्यक्तिहरूमा रोजगार नभएर, आम्दानी नभएर, घरायसी किचलो, व्यवहार जस्ता कुरा मिलाउन नसकेर हुने यो समस्या अहिले बालबालिकामा समेत देखिन थालेको छ । योगमा रहेका केही यस्ता किसिमका सरल आसनहरू रहेका छन् जसको नियमित अभ्यासले मानसिक समस्या हुन नदिनुका साथै मानसिक समस्या भएका व्यक्तिहरूले नियमित गरेर आफूलाई सामान्य अवस्थामा समेत ल्याउन सक्छन् । मानसिक तनावका विभिन्न चरणमा रहेका समस्याहरूलाई कसरी योगको माध्यम मार्फत समाधान गर्न सकिन्छ भनेर पतञ्जलि योग समिति नेपालका योग गुरु लोकनाथ खनाल यो भिडियोमा केही यस्ता सरल योग आसनहरू लिएर आउनु भएको छ । जसको नियमित अभ्यासले जो कोहीलाई पनि मानसिक समस्या हुन नदिनुका साथै नियमित अभ्यासले मानसिक समस्या भएका व्यक्तिहरूलाई समेत फाइदा हुने बताउँछन् । #Yoga #YogaForMentalHealth #Pranayam ------ Be connected with Lokpath : Website: https://lokpath.com Facebook: / lokpath Twitter: / lokpath Instagram: / lokpath Tiktok: / lokpath.com Contact : 984-9142592 ----- Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. © & ℗ 2021 Lokpath सर्वाधिकार लोकपथ डट कममा सुरक्षित All Rights Reserved.