У нас вы можете посмотреть бесплатно PARAMPRABHU MA TIMRO ll All UK YOUTH CAMP SONG-2025ll или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
PARAM PRABHU MA TIMRO[Nepali christian song] Youth camp song-2025 (JEHOVAH JIREH THE HOUSE OF PRAYER-UK) VOCAL: SIMEON THULUNG COMPOSE: SIMEON THULUNG LYRICS: PRAKASH RAI VIOLIN: YABESH RAI FLUTE: ANISH SUNAR ARANGE/MIX: ANTIPAS SUBASH परमप्रभु म तिम्रो परमेश्वर हुँ प्रतिज्ञा म पूरा गर्नेछु, हे यहोशू, उठ अब तिमी... यर्दन पारी त्यस देशमा जाऊ । (२) १. प्रतिज्ञाको देशका भागीदार हुनलाई, सारा इस्राएल बीचमा मैले तिमीलाई चुनेँ प्रशस्ताको जीवन, भरपूरी आशिषलाई उपभोग गर्न भनि मैले तिमीलाई रोजेँ अब उठ खडा होऊ तिमी खूब साहसी बन अधिकारको भाग प्राप्त गर्नलाई तिमी बलियो बन । २. मेरो दास मोशाले आज्ञा गरे जो तिमीलाई सम्पूर्ण व्यवस्थालाई होशियारसाथ पालन गर दिनरात यसमा ध्यान गर ... नहटोस तिम्रो मुखबाट यसबाट दाहिने तिर वा देब्रेतिर नलाग जुन भूमि तिमीले टेक्नेछौ, त्यसलाई प्राप्त गर्नेछौ मार्ग सफल तुल्याउनेछौ, सफलता पाउनेछौ । ३. तिमी साथै रहनेछु, मोशासँग जसरी रहे, तिमीलाई छोड्नेछैन म तिमीलाई त्याग्नेछैन तिमी जहाँ गएतापनि, परमप्रभु तिम्रा परमेश्वर, तिम्रो साथमा रहनेछु, नडराऊ निराश नहोऊ तिम्रो सामु कुनै मानिस खडा रहन सक्नेछैन अधिकारको भाग बाँड चुड गर्नलाई तिमी साहसी बन ।