У нас вы можете посмотреть бесплатно Ayurvedic Treatment in Nepal।आमाको आयुर्वेदिक उपचार ।Inspirational Story।Business Stories Nepal или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
#BusinessStoriesNepal #NepaliBusiness #AyurvedicBusiness #FamousAyurvediShop #Inspiring Stories #InspiringBusinessSuccessStory आजको नयाँ भिडियोमा हामीले धनकुटाको लोक सेवा नजिकै बसेर विगत ३० वर्ष देखि चलाइरहनुभएको कमला बराल आमाको आयुर्वेदिक पसलको कथा लिएर आएका छौँ। हेरेर प्रतिकृया दिनुहोला है। उहाँकोमा छाला सम्बन्धि रोग, पायल्स, ग्याँस्ट्रिक, सुगर, प्रेसर सबै खाले दबाई पाइन्छ। उहाँको Phone Number: 9842338955 हो। सिधै प्रश्नहरूमा जान तलको टाईममा क्लिक गर्नुभए पनि हुन्छ है। 0:00 पसलको परिचय र आमालाई स्वागत 1:01 यो व्यवसाय कसरी सुरु भयो? 2:47 के के को दबाईहरू पाइन्छ? 3:03 दबाई बनाउने सामाग्रीहरू कहाँबाट ल्याउनुहुन्छ? 3:52 गाउँबाट कसरी शहर आउनुभयो? पसल कसरी बढ्यो? 4:23 सुरुमा मान्छेहरूलाई पत्याउने कसरी बनाउनुभयो? 5:00 धनकुटामा कसरी सुरु भयो? 6:12 तपाईँकोमा सबैभन्दा धेरै चल्ने दबाईहरू कुन कुन हुन्? 6:29 के के दबाईहरू छन् देखाईदिनु न 7:24 दबाई कसरी बनाउनुहुन्छ? 8:26 दबाई किन्न को को आउनुहुन्छ? 9:11 सेवा लिनेहरूले के के भनेका छन्? के के लेखेका छन्? 9:56 दबाई खानुभन्दा पहिला र निको भएपछिका मान्छेका फोटोहरू 11:56 सबैभन्दा धेरै खुशी के ले बनाउँछ? 13:25 कतिजतिको दबाई बेच्नुहुन्छ? 14:08 हाम्रो वरपर भएका जडिबुटीहरू के के हुन्? 16:15 व्यवसाय गरिरहेका वा गर्न चाहनेहरूलाई के सुझाब दिन चाहनुहुन्छ? नमस्कार साथीहरू। Business Stories Nepal Youtube Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा हामी नेपालका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँ आफ्नो व्यवसाय चलाइरहनुभएका व्यक्तिहरूको अन्तर्वार्ता गर्छौँ। उहाँहरूलाई राम्रोसँग व्यवसाय कसरी चलाउने भनेर सोध्छौँ र सँगै नयाँ व्यवसाय गर्न चाहनेहरूले के के गर्नुपर्छ भन्ने पनि जानकारी दिन्छौँ। व्यवसायको बारेमा व्यवसाय गरिरहेकाहरूले भनेको कुरामा अनुभव हुन्छ। हामी त्यो अनुभव तपाईँलाई सुनाउँछौँ र व्यवसाय गर्न प्रेरित गर्छौँ। व्यवसाय गर्न चाहने र व्यवसाय गरिरहेकाहरूलाई एक अर्कामा भेटाउने हाम्रो उदेश्य हो। हाम्रो च्यानल अहिले नयाँ छ तर तपाईँ हामी मिलेर यसलाई हुर्काउन सक्छौँ। यो च्यानललाई सस्क्राइभ गरिदिनुहोला। आफू भएका विभिन्न फेसबुक ग्रुपहरूमा पनि यहाँ भएका अन्तर्वार्ताहरूको लिंक हालिदिनुहोला है। साथै तपाईँको नजिकै भएका कुनै राम्रा व्यवसायको बारेमा पनि हामीलाई बताउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो फेसबुक पेज / businessstoriesnepal मा म्यासेज गर्न सक्नुहुन्छ। वा यो भिडियोको मुनी कमेन्ट पनि गर्न सक्नुहुन्छ। हाम्रो सम्पर्क: फेसबुक: / businessstoriesnepal टुइटर: / storiesnepal Music: https://www.bensound.com