У нас вы можете посмотреть бесплатно ३ राते पय (अर्घु) || तमु समुदायको संस्कार || गुरुङको पहिचान || Identity of the Gurung Community или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
#gurung #identity #gurung_culture #arghum #tamu #Tamu_Saskar #community ३ राते पय (अर्घु) तमु समुदायको संस्कार, संस्कृती, पहिचान हो । जसले आज सम्म तमु भनेर चिनाएको छ । बोनबादी तमुहरु जो प्रकृतिलाई माया गरिरहेको छ । बोनवादी तमु समुदायले आफ्नो परापुर्व देखी चलिआएको आफ्नो पे (सस्त्र)मा उल्लेख भएगरे अनुसारको संस्कार संस्कार संस्कृतिहरु मान्दै आईरहेको छ । यस भिडियोमा भएका सम्पूर्ण सामाग्रीहरु ठाउँ, भेग, भुगोल अनुसार फरक हुन सक्दछ । सवैले यो भिडियो कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिनुहोला । भिडियो मनपरेको खण्डमा Share , Like, Comment, Channel Subscribed गर्न नभुल्नुहोला । जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला । तपाईहरुले पनि यस्तो खाल्को संस्कार संस्कृतिबारे यसरी भिडियो बनाई सार्वजनिक गर्न चाहानुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । Contact : Name : Hum Bahadur Gurung Contact no.: 9846227620, 9817172783, विना अनुमती यस च्यानलमा भएका भिडियोहरु डाउनलोड गरी अपलोड गरीएको खण्डमा Copyright, copyright strike हुने जानकारी गराउन चाहान्छु । धन्यवाद ।