У нас вы можете посмотреть бесплатно भगवान नारायणको भक्तीभावले पूजाअर्चना गरेमा तेज बढने | Ichangu Narayan Temple | BDTV или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Video Description : काठमाण्डौ शहरको पश्चिम तर्फ सितापाइला गाँउमा इचगु नारायण मन्दिर अवस्थित छ । यो मन्दिरमा नारायणको शिला मूर्ति स्थपित रहेको छ । मन्दिर विहान ६ बजे भित्र खुल्ने र बेलुकी ७ बजे बन्द हुने यस मन्दिरमा भगवान नारायणको हरेक दिन विहान वैदिक विधिअनुसार पूजा आरधना गरिन्छ भने बेलुकी आरती गरिन्छ । काठमाडौ उपत्यकामा रहेका ४ प्रमुख नारायणहरु मध्ये एक मानिने श्री इचंगु नारायण मन्दिर हो । हरिदत्त वर्माले उपत्यकाका चारै दिशामा चार नारायण स्थापना गराएको मानिन्छ, जसमा उत्तरतर्फका नारायण इचंगु नारायण हुन् । इचंगु नारायणलाई कान्छो नारायण भनिन्छ भने क्रमश चागु नारायणलाई जेठो, विशंखु नारायणलाई माइलो र शेष नारायणलाई साइलो मानिन्छ । यस मन्दिरमा टाढा टाढा बाट पनि भक्तजन दर्शनका लागि आउने गर्दछन् । यस मन्दिरमा विशेष गरेर अन्य भक्तजन सन्तान प्राप्तीको इच्छाले आउने गरेको भएता पनि भगवान नारायणलाई भक्तिभावले पूजा अर्चना गरेमा तेज बढने धार्मिक मान्यता रहेको मानिन्छ । यो मन्दिर कहिले बनेको हो भन्ने यकिन नभएको बताइन्छ । ६०० वर्ष पूरानो मानिने यस मन्दिरलाई २०१५ सालमा जीणोद्धार गरिएको बताइएको छ । यसमन्दिरको नामबाट नै यस ठाँउको नाम रहन गएको मानिन्छ । नारायणलाई उपत्यकाको पश्चिम दिशाको रक्षक रुपमा पनि मानिन्छ । दुइतल्ले शैलिमा बनेको उक्त मन्दिर सुन्दर देख्न सकिन्छ । ----------------------------------- भगवान नारायणको भक्तीभावले पूजाअर्चना गरेमा तेज बढने | Ichangu Narayan Temple | BDTV ------------------------------- Do comment and share the video with your loved ones. ----------------------------- 🡆Download Our App: 👉https://bit.ly/MountainTV_AndroidApp 🡆Subscribe Our Youtube Channel: / @bhaktidarshan 🡆Official website: http://bhaktidarshantv.com/en/ 🡆Like and Follow us on Facebook: / bhaktidarshantv 🡆 Follow us on Twitter / bhaktidarshantv 🡆Follow us on Instagram: / bhaktidarshannp 🡆 Email us: [email protected] Hashed Tags: #IchanguNarayan #IchanguNarayantemple #IchanguNarayanmandhir #bhaktidarshan #spirtuality ----------------------------------- भगवान नारायणको भक्तीभावले पूजाअर्चना गरेमा तेज बढने | Ichangu Narayan Temple | BDTV ----------------------------------- Published On : 11/01/2020