У нас вы можете посмотреть бесплатно चरम भोगबाट वैरागमा आइपुगेका युवा или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
GUEST: Byaghra Ved Nath HOST : Binu Pokhrel CAMERA/EDIT: Samyak Dristi Media भिडियो भित्र : प्रियजन नमस्कार खासमा नि म भित्रको मान्छेले ,,,बिनु तँ जे गरेँ भन्दैछन् नि यो सब अस्थित्वको कृत्य मात्रै हो है । मेरो हो भनेर मख्ख नपर भनेर देखाउनकै लागि बाहिर बाहिर ठाटिएर हिडिरहेको विनुलाई भन्दै गरेको सुनिरहेको छु म अचेल । खासमा नि मलाई उधुमै फेक लाग्छु म आफै । तर किन ? हो यहि प्रश्नको जगमा उभिएकोछ यो पड्काष्ट । त्यसैले यो पड्काष्ट सबैको लागि नहुन सक्छ । यत्ति भन्छु जसले आफैलाई खालि बनाउन सोचिरहनुभएको छ, यो थोपरिएको म भन्दा भित्र छिर्न चाहिरहनुभएको छ भने यो पड्काष्ट हजुरको लागि हो ल । किनकि आज एक शहर भोलि अर्को, शहर, आज थाइलैण्ड भोलि सिंगापुर पुग्ने, कुन अम्मलले चाख्ने, कुन सरावले सिंचित गर्ने भन्ने हरेक अप्सन हुने, आफू अघि अघि मास मदिरा मात्सर्य सबै पछि पछि भएको नेपालको एक रहिस परिवारमा काठमाण्डौकै मुटुमा हुर्केको, पूर्व राजा ज्ञानेन्द्रको छोरा पारश शाहको अनन्य मित्र मतलव सबै भौतिक सुविधाले सम्पन्न भएको एक युवा जो अन्तत आज एउटा पहेंलो कपडामा कसरी आइपुग्नुभयो ? के पाइयो यहाँ र त्यो भोगबाट फुत्त निस्कन सक्नुभयो ? उहाँको चरम भोग पछि एक गुरुको खुट्टा मोल्दा चित्त बुझ्ने ठाउँसम्मको मनको वेग नापेका छौं हामीले । परिवार, समाज, खानदानले दिएको पहिचान प्रबन्जन बहादुर सिंहबाट निस्केको व्यग्रवेदनाथ संग संवाद गरेका छौं । हुँ,,,,,,यत्ति भन्छु हेरेर फाइदा उठाउँनुस्, यो जीवन पढ्ने कुरा कुनै स्कुलमा पढाइ हुँदैन । मात्र यो पड्काष्टमा पाउनु हुन्छ । • चरम भोगबाट वैरागमा आइपुगेका युवा #podcast ... [ content here ] Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍 / binuebhi ►🐦 / binuebhi ►📸 / binupokhrel9 ►📧 [email protected] ►📞 977-9851177244 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Samyak Samwad Clips)