У нас вы можете посмотреть бесплатно सन्तान गर्भमा हुँदा पनि खेलेँ ! Voxpop Nepal или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
यो कथा बाराकी साहसी दृष्टिविहीन क्रिकेट खेलाडी मनकेसी चौधरीको हो, जसले शारीरिक र सामाजिक चुनौतीहरूलाई चिर्दै विश्वकपको मैदानसम्म देशको झण्डा फहराइन्। परिवारको डर र समाजको गिज्याइलाई बेवास्ता गर्दै क्रिकेटमा लागेकी उनले पाकिस्तानमा अन्तर्राष्ट्रिय खेल खेल्दा आफ्नो गर्भमा डेढ महिनाको सन्तान हुँदा समेत स्वास्थ्यको जोखिम मोलेर देशका लागि खेलिन्। दृष्टिविहीन श्रीमानको बलियो साथ पाएकी मनकेसीले मैदानमा सफलता पाए पनि राज्यले नेत्रहीन क्रिकेटलाई गर्ने विभेद र उपेक्षाप्रति भने उनको गहिरो गुनासो छ। #blindcricket #nepaliplayers #inspiringstories #struggletosuccess Voxpop Nepal Reloaded समाजका वास्तविक आवाज, संघर्षका कथा र प्रेरणादायी यात्रालाई प्रस्तुत गर्ने YouTube च्यानल हो। यस च्यानलमा हामी: – समाजका नदेखिएका र नसुनिएका आवाजहरू – वास्तविक जीवनमा आधारित Social Stories – प्रेरणादायी Documentary – युवाका भावना, प्रश्न र संघर्ष हामी विश्वास गर्छौं, हाम्रो सत्य कुराले समाज बदल्न सक्छ। #VoxpopNepalReloaded #VoxpopNepal #NepaliStories #SocialDocumentary #MotivationNepal #RealVoices #NepaliYouth #InspiringStories #SocialIssues