Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб बिहान ७ बजेको कान्तिपुर समाचार, ०२ पुष २०८१ | Kantipur Samachar в хорошем качестве

बिहान ७ बजेको कान्तिपुर समाचार, ०२ पुष २०८१ | Kantipur Samachar 2 месяца назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса ClipSaver.ru



बिहान ७ बजेको कान्तिपुर समाचार, ०२ पुष २०८१ | Kantipur Samachar

बिहान ७ बजेको कान्तिपुर समाचार, ०२ पुष २०८१ | Kantipur Samachar #KantipurSamachar #KantipurNews #News पोखराको सूर्यदर्शन सहकारीको १ अर्ब २४ करोड हिनामिना भएको प्रहरीको निष्कर्ष / सम्पत्ति शुद्धीकरणमा जीबी राईसँग १ अर्ब ८६ करोड र रवि लामिछानेसँग २८ करोड असुल गर्न राय । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिमा जुट्यो सहमति / सार्वजनिक पदमा रहेका व्यक्ति मुद्दा लाग्नेबित्तिकै स्वतः निलम्बित नहुने । पुष्पलाल राजमार्गका पुल निर्माणको जिम्मा लिएको कम्पनी नै ९ वर्षदेखि बेपत्ता / ठेक्का तोडने प्रक्रिया पनि कार्यान्वयन भएन / कमजोर पुलबाटै सवारी आवतजावत । अमेरिकाको विस्कन्सिन राज्यस्थित एक विद्यायलमा गोली चल्दा संदिग्धसहित तीन जनाको मृत्यु / ६ जना घाइते । इटालियन सिरिआमा लाजियोको पोष्टमा इन्टर मिलानको आधा दर्जन गोल / घरेलु मैदानमा लाजियोको लज्जास्पद हार / इन्टर अंक तालिकाको तेस्रो स्थानमा । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd  

Comments