У нас вы можете посмотреть бесплатно वेदान्त–उत्कृष्ट जीवन दर्शन हो или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
GUEST: Krishna Chandra Sharma HOST : Binu Pokhrel CAMERA/EDIT: Arya Digital भिडियो भित्र : प्रियजन विषेश विषेश नमस्कार किन थाहा छ ? पड्काष्ट सुरु गरेको एक वर्ष पुगेको उपलक्ष्यमा । पचासहजार भन्दा माथि सब्स्क्राइव परिवार जोडिनुभएकोमा हजुरहरु सबै सबैमा हार्दिक धन्यवाद । आभार । अनि यसै उपलक्षमा पूर्विय दर्शन श्रृङ्खलाबद्ध हेर्न पाएहुन्थ्यो भन्ने हजुरहरुको पटक अनुरोधलाई मध्यनजर राख्दै देखि पूर्विय दर्शन बुझ्न चाहानेको लागि यो पड्काष्ट दर्शनको पुस्तक बन्न सकोस् भनेर हामीले अबका केही अंक श्रृख्लाबद्ध रुपमा पूर्विय दर्शनमा संवाद गर्ने जमर्को गरेका छौं । जुन श्रृखलामा हामी भारतवर्षमा तयार वैदिक दर्शन, वौद्ध, जैन, चारवाक मात्र हैन चिनमा विकास भएका ताओ, कन्फुसियस र जापानमा विकास भएको बहुचर्चित एकिगाइ दर्शन सम्म पुगेर हेर्नेछौं । यसरी दर्शनको श्रृखलाबद्ध संवादको सुरुमा हामी भारतवर्षमा तयार षट्दर्शन या आस्तिक दर्शनमा केन्द्रित हुनेछौं । जसको लागि यो पड्काष्ट दर्शनको पहिलो अंक हो । जहाँ हजुरहरुले एक वर्ष भरि पढ्न पर्ने पुस्तकको विषय बढीमा २० घण्टामा सबै पुस्तक सुन्न सक्नुहुनेछ । यस्तो विषेश श्रृङ्खलाको पहिलो अंक आज हामी वेदान्त दर्शनमा संवाद गर्दैछौं । पूर्विय दर्शनमा प्रमुख मानिने वेदान्त दर्शनमा संवाद गर्न आज हामीसँग हुनुहुन्छ प्रा.डा. कृष्णचन्द्र शर्मा । खासमा कृष्णचन्द्र सर त्रिभुनिर्भसिटीको अंग्रेजी विभाग प्रमुख भएर लामो समय काम गर्नु भयो । तर पछिल्लो समय उहाँ पूर्विय दर्शनको अध्ययनमा सबै समय खर्चिनु भएको छ । त्यसैले आउनुस्, दर्शनको दुनियाँमा वेदान्त दर्शन कस्तो दर्शन हो ? खासमा वेदान्त को यति धेरै चर्चा किन हुन्छ ? वेदान्त दर्शनमा भएका जीवन वोधलाई हेर्नेछौं । त्यसैले यसबारेमा जान्न अवको एक घण्टा समय खर्चौं । [ content here ] Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍 / binuebhi ►🐦 / binuebhi ►📸 / binupokhrel9 ►📧 [email protected] ►📞 977-9851177244 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Samyak Samwad Clips)