У нас вы можете посмотреть бесплатно Computer सिकाइ भाग ५ || Learn Basic Computer Skills || Step-by-Step Tutorial in Nepali ||| или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
कम्प्युटर सिकाइ भाग ५ || Learn Basic Computer Skills || Step-by-Step Tutorial in Nepali || Namaskar !!! यो भिडियोमा हामी कम्प्युटरको आधारभूत ज्ञानदेखि लिएर महत्वपूर्ण सीपहरू सिक्ने प्रक्रिया देखाउँदैछौं। यदि तपाईं कम्प्युटर चलाउन सिक्न चाहनुहुन्छ भने यो भिडियो तपाईंका लागि हो। के-कस्ता विषयहरू समेटिएको छ: ✅ कम्प्युटरका मुख्य भागहरू ✅ फोल्डर र फाइल व्यवस्थापन ✅ इन्टरनेट र ब्राउजरको प्रयोग ✅ बेसिक सफ्टवेयरहरूको प्रयोग (Word, Excel, आदि) ✅ झन्झटमुक्त रूपमा कम्प्युटर चलाउने ट्रिक्स ✅ इन्टरनेट चलाउने तरिका आदि कम्प्युटर सिक्नका लागि यस भिडियोले तपाईंलाई धेरै सहयोग गर्नेछ। कुनै प्रश्न छ भने कमेन्ट गर्न नबिर्सनुहोस्। Like, Share, र Subscribe गरेर हाम्रो च्यानल Mero Computer लाई सपोर्ट गर्नुहोस्। 🙏 #ComputerSikai #NepaliTutorial #merocomputer #basiccomputerskills #Step_by_Step_Tutorial_in_Nepali #computersikaipart5 कम्प्युटर किन सिक्ने ??? कम्प्युटर सिक्नुपर्ने मुख्य कारणहरू: दैनिक जीवनलाई सजिलो बनाउँछ | कम्प्युटरले व्यक्तिगत कामदेखि लिएर अफिसको कामसम्म धेरै छिटो र प्रभावकारी रूपमा गर्न मद्दत गर्दछ। ✅ रोजगारका अवसरहरू: ✅ डिजिटल युगसँग कदम मिलाउन: ✅ सीपको विकास: ✅ समय र स्रोतको बचत: ✅ शिक्षा र ज्ञान: ✅ व्यवसायिक विकास: ✅ सामाजिक सम्पर्क र जानकारीको पहुँच: निष्कर्ष: कम्प्युटर सिक्नु अब कुनै विकल्प होइन, यो सफल जीवनको आवश्यकता हो। चाहे तपाईं विद्यार्थी, व्यवसायी, वा गृहिणी नै किन नहुनुहोस्, कम्प्युटर सीपले तपाईंको जीवनको हरेक पक्षलाई अझ सरल, सहज, र प्रभावकारी बनाउँछ। "आजको युगमा कम्प्युटर सिक्न नजानेको व्यक्ति पढ्न नजानेको जस्तै हो।" Check My Playlist Link 👇 https://www.youtube.com/@KASHIRAJ_RAP... 1. Microsoft Word tutorial Videos Link 👇 • Microsoft Word tutorial 2. Computer theory videos link 👇 / kashirajrapal. . 3. Computer Tricks & Tpis Videos Link 👇 • Computer Tips and Tricks Click here to SUBSCRIBE Mero Computer For More Videos: 👇 4. Photoshop Design Tricks Videos Link 👇 • Photoshop Design Concepts 5. Photoshop Tutorial Videos Link 👇 • Photoshop Tutorial for Beginner 6. Powerpoint Tutorial Videos Link 👇 • Microsoft PowerPoint Tutorial For Beginner / @kashiraj_46 FOLLOW US: 👇 FACEBOOK: काशीराज रपाल :- https://www.facebook.com/profile.php?... INSTRAGRAM:- / kaashiraajrpaal TITTOK:- / kashirajrapal3 I hope This Vedio is helpfull for you: If My Video is helpfull then Do Like Share and Subscribe About: Mero Computer youtube channel here you can find computer technology tips and tricks and tutorials in the nepali language. New video is posted every day