У нас вы можете посмотреть бесплатно क्याल्भिनवाद : मुक्तिको निश्चयताको एकमात्र बाइबलिय आधार | Suraj Kasula | Prem Narayan Bhattarai | или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
आदिमा यो महान् ब्रह्माण्डका जंगलहरू, आवाजहरू, पहाडहरू र प्रकाशहरूको सृष्टि हुनु भन्दा अघि नै परमेश्वरले आफ्ना चुनिएकाहरूलाई प्रेम गर्नुभएको थियो । सृष्टिका थोकहरू बनिनुभन्दा अघि, स्वर्गदुतका पखेटाले सृष्टिको कारकतत्वलाई हल्लाउनुभन्दा अघि, आकाशमण्डलको अस्तित्व आउनुभन्दा अघि – त्यो बेला परमेश्वरमात्र उहाँको ईश्वरत्वको एकान्तमा हुनुहुन्थ्यो, जब त्यहाँ अरू कोही पनि थिएन – त्यो अति गहिरो शान्त समयमा पनि परमेश्वरको प्रेममयी काखमा उहाँका चुनिएका सन्तानहरू अनन्तकालदेखि नै खेल्दैथिए । उनीहरूका नाम उहाँको हृदयमा लेखिएका थिए, र तिनीहरू उहाँका आँखाका नानी र मुटुका टुक्रा थिए । येशूले आफ्ना चुनिएका जनहरूलाई संसारको उत्पति हुनुभन्दा अघि नै- यहाँसम्म कि अनन्तकालदेखि नै प्रेम गर्नुभएको थियो ! .......................................................................... यो च्यालनलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर हामीलाई सहायता गर्न सक्नुहुन्छ । अरुहरुसँग बाँडेर यो भिडियो धेरैसँग पुर्याउन मद्दत गर्नसक्नुहुन्छ । धन्यवाद ! You can support us by subscribing this channel and kindly help us to reach out to many by sharing this channel. Thank you!