У нас вы можете посмотреть бесплатно पृथ्वी जयन्ती २०८२ | राष्ट्रिय एकताको सन्देश | पृथ्वीनारायण शाहको योगदान स्मरण | prithvi jayanti | или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
थ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ । दलभित्रको आपसी खिचातानी, बढ्दो राजनीतिक अस्थिरता र विदेशी प्रभावको चर्चा भइरहेका बेला पृथ्वी जयन्तीले दिएको राष्ट्रिय एकताको सन्देश अझ सान्दर्भिक बनेको छ । राजधानी काठमाडौँको सिंहदरबारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तित्व, विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन् । यसै अवसरमा नेपाली सेनाले जङ्गीअड्डामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विशेष चियापान समारोह सम्पन्न गरेको छ। राष्ट्रनिर्माताको जन्मभूमि गोरखामा पनि पृथ्वी जयन्ती विशेष कार्यक्रमका साथ मनाइएको छ। ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ तथा ‘नेपाल दुई ढुङ्गाबीचको तरुल हो’ भन्ने पृथ्वीनारायण शाहका उपदेश आजको नेपालका लागि पनि उत्तिकै मार्गदर्शक छन् । उहाँको एकीकरण अभियानले नै नेपालको स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय पहिचान सुरक्षित राख्न ऐतिहासिक आधार तयार गरेको तथ्य यो दिवसले पुनः स्मरण गराउँछ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनुपर्ने सन्देश, साथै युवापुस्तामा देशप्रतिको जिम्मेवारी, समर्पण र राष्ट्रप्रेमको भावना जागृत गराउने विश्वास लिइएको छ । #prithvijayanti #prithvinarayanshah Shah #viralnepal #viral #documentary #nepalpolitics Explore Nepal Television (ENTV), headquartered in Pokhara, is the city’s first and only mainstream television network broadcasting via satellite. The channel is dedicated to highlighting Nepal’s rich diversity through programming that spans natural resources, geography, history, entertainment, and nearly every facet of daily life. By blending education, culture, and contemporary themes, ENTV offers a comprehensive exploration of the nation’s heritage and modern vibrancy. Links Facebook facebook.com/profile.php?id=61574170756535 Instagram instagram.com/explorenepaltvhd TikTok tiktok.com/@explorenepaltvhd More info / @explorenepaltv-hd