У нас вы можете посмотреть бесплатно पैसा तिरेर स्वास्थ्य विगारीरहेका हामी Cold Drinks Culture in Rural Nepal _ Subash Karki или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
बजारमा छ्यापछ्याप्ति पाइने विभिन्न पेय पदार्थले मानव सरिरमा पारिरहेका असरहरूबारे संसारभर अनेकन अध्ययन अनुसन्धानहरू भएका छन । त्यसैलाइ आधारमा मानेर कयौं भिडियो सामग्रीहरू पनि बनेका छन । नेपालका गाउघरमा अहिले घरगाउमै उत्पादन हुने दुधजन्य घरेलु पेयको उपेक्षा हुदै गएको यथार्थ जगजाएर छ तर त्यसको साटो वातावरण समेतमा असर पार्ने प्लाष्टिकका बोतलका पेय पदार्थ यत्रतत्र पुगेका छन । त्यसैले यो भिडियो गाउठाउका बासिन्दा आफ्ना स्वास्थ्य प्रति सचेत भैदिए हुन्थ्यो भन्ने हेतूले निस्वार्थ भावले तयार पारिएको हो । कुनै कम्पनी विशेष वा कुनै एक मात्र पेय पदार्थको मात्र कुरा उठाइएको भन्ने हिसावले लिनु जरुरी छैन । जहासम्म कोक भनिएको सन्दर्भमा गाउघर तिर कोकाकोला पेप्सी लगायतका त्यस्ता सबै पेयलाइ कोक नै भन्ने गरिएकाले बुज्न सजिलो होस भनेर भनिएको हो । यसमा उल्लेख गरिएका सन्दर्भहरू यस्ता पेय पदार्थहरूबारे विभिन्न भाषामा बनेका अनेकौ भिडियोहरू, समाचार,अध्ययन प्रतिवेदनका आधारमा भनिएका हुन । त्यसमध्ये केही यी पनि हुन - https://www.medicalnewstoday.com/arti... http://www.ijmscr.org/index.php/ijmsc... https://anthrosource.onlinelibrary.wi... https://www.spandidos-publications.co... https://eprints.leedsbeckett.ac.uk/id... https://www.nepalkhoj.com/2022/04/09/... https://shilapatra.com/detail/60890 • Dark Reality of Cold Drinks | Dhruv R... • What happens when you drink COCA COLA... • Drinking sodas can cause serious phys... • The Hidden Danger: Why Daily Soda Is ...