У нас вы можете посмотреть бесплатно Kantipur Samachar | कान्तिपुर समाचार, २४ चैत २०८१ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Kantipur Samachar | कान्तिपुर समाचार, २४ चैत २०८१ आजका मुख्य समाचार, राष्ट्र बैंकमा गभर्नर नियुक्तिको गृहकार्य अन्तिम चरणमा / भोलि नाम बुझाउने सिफारिस समितिको तयारी / व्यवसायी र दल रिझाउने भन्दा अर्थतन्त्र उकास्ने व्यक्ति ल्याउन सुझाव । सरकार संवेदनशिल नभएको भन्दै आन्दोलनरत शिक्षकद्वारा शैक्षिक हडतालको घोषणा / एसईईको उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनसमेत प्रभावित हुने । निजी क्षेत्रलाई पनि कार्वन व्यापारमा सहभागी गराउने सरकारको गृहकार्य / ऐन तर्जुमा अन्तिम चरणमा / २० वर्षभित्र कार्वन उत्सर्जन शून्यमा झार्ने लक्ष्य । राष्ट्रपति ट्रम्पको आर्थिक, सामाजिक र विदेश नीतिको विरोधमा अमेरिकाभर प्रदर्शन / ५० वटै राज्यका १२ सय स्थानमा विरोध र्याली । इन्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीचको खेल जारी / गुजरात टस जितेर फिल्डिङमा । Timestamps 00:18 - मुख्य समाचार 10:26 - जनताको आवाज 26:51 - जनमत 38:22 - अर्थ र विकास 45:02 - खेलकुद #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter: / kantipurtvhd Instagram: / kantipurtvhd