У нас вы можете посмотреть бесплатно बिचौलियालाई पैसा नखुवाए युरोप, जापान, माल्दिभ्स र सिजनल भिसामा श्रमस्वीकृति दिन पटक - पटक रिजेक्ट ! или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
युरोप, जापान, माल्दिभ्स र सिजनल भिसामा श्रम निकाल्न रोजगारदाताको इमेल चाहिने नीतिगत प्वाल बनाएर दैनिक घुस दिएमात्र श्रमस्वीकृति दिने गरेको अन्यथा पटक-पटक श्रम रिजेक्ट गरिराख्ने बेथिति, बिभागमा पेश हुने प्रमाणमा भाषा अनुवाद चाहिने भन्दै पटक पटक रिजेक्ट गर्ने अनि बिचौलियालाई निश्चित पैसा दिएपछि मात्र काम हुने बेथिति बढेपछि हामीले सो कुराको ध्यानाकर्षण यस रिपोर्ट मार्फत गरेका छौं । यो बेथितिलाई टेकेर दैनिक सयौं डिलहरु हुने गरेको स्रोतको दावी अनुसार हामीले यो गम्भीर बेथितिको विषय सार्वजनिक गरेका छौँ । यो बेथितिमा श्रम मन्त्रालय लामो समयदेखि अनदेखामा छ । यस्तै बेथितिलाई इंगित गर्दै पूर्वमन्त्रीले समेत संसदमै दैनिक ७० लाखको धुष चल्ने गरेको कुरा गरेका थिए । Report by: Anil Adhikakri | Sajha Sabal Media with: Shalik Bhatta Camera: Suraj Adhikari #श्रमस्वीकृति भ्रष्टाचार #वैदेशिक रोजगार #श्रम मन्त्रालय #भ्रष्टाचार विरुद्ध #सार्वजनिक चासो #अनुसन्धानात्मक रिपोर्ट #LabourPermitScam #ForeignEmploymentNepal #CorruptionExposed #InvestigativeReport #NepalNews #MigrantWorkers #ExposeCorruption #SajhaSabalMedia --- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ । यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो । Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: Our News Website: http://sajhasabal.com/ Our News Website: http://sajhajobs.com/ Our Mobile app: https://play.google.com/store/apps/de... Our Facebook Page : / satabipress अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला https://www.youtube.com/c/SajhaSabal/... Copyright © SajhaSabal