У нас вы можете посмотреть бесплатно आजको राशिफल | २०८२ कार्तिक २९ गते शनिवार | November 15, 2025 | 2082 Kartik 29 | Aaja Ko Rashifal или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
आजको राशिफल शनिवार, कार्तिक २९, २०८२ १५ नोभेम्बर सन् २०२५ नेपाल संवत् ११४६ Today's Rashifal November 15, 2025 Horoscope Prediction कार्तिक २९ गते शनिवारको राशिफल मार्गशीर्ष कृष्ण (कछलागा) एकादशी, उत्तराफाल्गुनी नक्षत्र, सिंह राशिको चन्द्रमा, वैधृति योग, बब र बालब करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शनिवारको राशिफल, आइतवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, कार्तिक महिनाको राशिफल, मासिक राशिफल, मार्गशीर्ष महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, मार्गशीर्ष कृष्ण पक्ष, एकादशी तिथि, उत्तराफाल्गुनी नक्षत्र, वैधृति योग, बब करण, बालब करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, उत्पत्तिका एकादशी व्रत (नयाँ व्रतालुले एकादशीको व्रत सुरु गर्ने दिन), वैदिक कर्मकाण्ड संरक्षण दिवस आनन्दादि योग : उत्पात, चन्द्रवर्ण : रातो (बिहान ०७:२९ बजेसम्म), त्यसपछि कालो, चन्द्रदिशा : पूर्व (बिहान ०७:२९ बजेसम्म), त्यसपछि दक्षिण, योगिनीदिशा : आग्नेय, वारशूल : पूर्व, वाणपञ्चकमध्ये अग्नि वाण : सूर्योदयपूर्व ०२:१७ बजेदेखि मध्यरात्रीपछि ०२:०१ बजेसम्म, नक्षत्र शूल : उत्तर, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२६ बजे र सूर्यास्त : साँझ ०५:१० बजे चन्द्रास्त : दिउँसो ०१:४० बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०१:४६ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:२७ बजेदेखि १२:०९ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– काल वारवेला : बिहान ०६:२६ देखि ०७:४७ सम्म, साँझ ०३:५० देखि ०६:५० सम्म र भोलि बिहान ०४:४६ देखि सूर्योदयसम्म शुभ वारवेला : बिहान ०७:४७ देखि ०९:०७ सम्म र बेलुका १०:०८ देखि ११:४८ सम्म रोग वारवेला : बिहान ०९:०७ देखि १०:२८ सम्म र भोलि बिहान ०३:०७ देखि ०४:४६ सम्म उद्वेग वारवेला : बिहान १०:२८ देखि ११:४८ सम्म र बेलुका ०८:२९ देखि १०:०८ सम्म चर वारवेला : दिउँसो ११:४८ देखि ०१:०९ सम्म र मध्यरात्रीपछि ०१:२७ देखि ०३:०७ सम्म लाभ वारवेला : दिउँसो ०१:०९ देखि ०२:२९ सम्म र बेलुका ०६:५० देखि ०८:२९ सम्म अमृत वारवेला : दिउँसो ०२:२९ देखि ०३:५० सम्म र मध्यरात्रीपूर्व ११:४८ देखि ०१:२७ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०९:०७ देखि १०:२८ सम्म यमघण्ट : दिउँसो ०१:०९ देखि ०२:२९ सम्म गुलिक काल : बिहान ०६:२६ देखि ०७:४७ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पूर्व र उत्तर दिशाको तथा बिहान ०७:२९ बजेपछि पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– उत्पत्तिका एकादशी व्रत (नयाँ व्रतालुले एकादशीको व्रत सुरु गर्ने दिन), वैदिक कर्मकाण्ड संरक्षण दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), पसल थाप्ने (दोकान खोल्ने) आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ३० गते : द्विवपुष्कर योग मध्यरात्रीपछि ०३:५८ बजेदेखि ०५:३४ बजेसम्म, कार्तिक मसान्त, सहिष्णुताको लागि अन्तर्राष्ट्रिय दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), धान्यच्छेदन (मुठी लिने), पसल थाप्ने (दोकान खोल्ने) ०१ गते : श्री सोम प्रदोष व्रत (मनोद्वेग निवृत्ति तथा पुत्रप्राप्तिहेतु), मार्ग (मंसिर) सङ्क्रान्ति, हेमन्त ऋतु प्रारम्भ, राष्ट्रिय कर दिवस, राष्ट्रिय कफी दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) ०२ गते : पशुपतिनाथ लगायत देशभरिका विभिन्न शिवालय र तीर्थस्थलहरूमा बालाचतुर्दशी मेला, धादिङ लामाचिरामा मेला, बालाचह्रेपूजा, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) आज बिहान ०७:२९ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको सिंह राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको कन्या राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:48 #पञ्चाङ्ग 03:04 #शुभ_साइत 05:06 #मेष 07:54 #बृष 10:20 #मिथुन 12:47 #कर्कट 15:14 #सिंह 17:35 #कन्या 19:57 #तुला 22:26 #बृश्चिक 24:49 #धनु 27:10 #मकर 29:35 #कुम्भ 32:01 #मीन 34:31 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Saturday's horoscope, Sunday's horoscope, Daily horoscope, Weekly horoscope, Annual horoscope for 2082, Nepali horoscope, Kartik month horoscope, Monthly horoscope, Margashirsha month horoscope, Annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Margashirsha Krishna Paksha, Ekadashi date, Uttara Phalguni constellation, Vaidhriti Yoga, Bab Karana, Balab Karana, Siddharthi Samvatsar, Surya Dakshinayan, Autumn season, Utapttika Ekadashi fast (the day when new devotees start the Ekadashi fast), Vedic ritual protection day