У нас вы можете посмотреть бесплатно @sarkarofficial или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Stream/Download - https://trap.li/danthey Sarkar - Danthey (100) [OFFICIAL M/V] | Nepali song Album: SAMBHIDHAN Produced By - Lyrical Hype [Fo11 Productions] NPL Records Shot & Directed: Mr Fluk (Npl Records) Edited by DJ ACM (ASHIM SYANGTAN) Concept: Sarkar Supported By: Breezy Mandu, Sushant Amatya and Maverick Thito. Facebook: Sarkar: / sarkar.jawoos Npl Records: / nplrecords Twitter: Sarkar: / sarkarofficial Instagram: / sarkar.jawoos YouTube : / @sarkarofficial डन्टे (१००) मेरो निलो रातो, चन्द्र, सुर्या भाको त्येसको निलो के हो, कता बाट गाको म हिँडने गल्लिमा बसिराछ जाठोँ समात हान थुन भन्छ, हिँडनु हुन्न बाटो केटो त्येसै डराऊछ, कपाल अलि लामो अहिले आफ्नो शहर हुदैँछ बिरानो चुस्ता भए ठुलो, नत सबै सानो चुप लाएर बसछिन, हामीले पनि जानो हिर्काए हानो, मलाई एउटा छानो जति दिन बसिन्छ, खाईन्छ ऊदारो एउटा मलाई पाले, बिहान ऊठान पो थाले हान्दिम सिपाही एक भात थाल्ले कोहि डले, च्येपटे, कोहि गोरे, काले कोहि डुब्छ लुगामा, कोहि पोहोर साले रङ जति उढाई हिड्छ, फोहोरी तालले बोलीनी खतम, लाऊछ नराम्रो वचन जा गएर भन्दे, मैले भने त्यसलाई डन्टे जा गएर भन्दे, मैले भने त्यसलाई डन्टे जा गएर भन्दे, मैले भने त्यसलाई डन्टे डराऊछ यिनहरु जब हामी सन्के एक सुन्ना सुन्ना x४ फोक्टमा पहिरन, फोक्टमा घिचाई फोक्टमा घाडी, फोक्टमा तेल दु:ख गर्ने मेरा ठिटा फोक्टमा जेल आदि ठिटा खाडी, फर्किन्छ बाकासमा उडेर आकाशमा परिवार रुवाई कोहि गर्नु खोज्छ तर मिल्दैन जब सम्म कसैले नखुवाई सोचाई नै फरक, एउटा मात्र बाटो फेरि तेहि सडक भुकाहरु सँग जुध्नु छ हरेक पटक त्येस पछि लुकिमारी पुल चै नकट ठिटो त सिकारी बग्छ रगत भाच्यो कति भाटा, लाग्यो कति टाका, देश बनाउने मान्छे नै ढाँका त्यसैले त गरिब, सधैँ नै गरिब, पेल्ने हेप्ने एस्तै हरेक वर्ष सरकार सिकाउछ सडक संघर्ष जा गएर भन्दे, मैले भने त्यसलाई डन्टे जा गएर भन्दे, मैले भने त्यसलाई डन्टे जा गएर भन्दे, मैले भने त्यसलाई डन्टे डराऊछ यिनहरु जब हामी सन्के एक सुन्ना सुन्ना x४ हिँडदै छु आफ्नो बाटो समाज सँग लडि बुभदिन किन मेरो हातमा हतकडि परिवर्तन खोज्छु सबैलाई पढि बुभदिन किन मेरो हातमा हतकडि सिकाउँढछु म अगाडि बडि बुभदिन किन मेरो हातमा हतकडि गल्ति मेरै देख्छ या जुन पनि घडि त्यसैले होला मेरो हातमा हतकडि