У нас вы можете посмотреть бесплатно खेर गएको सल्लाकाे आँख्ला बेचेर मनग्ये आम्दानी । или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
सल्लाको आँख्ला सल्ला रुखको बीचको भागलाई भनिन्छ । विगतमा सल्लाको खोटो र काठ बेचेर आम्दानी गर्दै आएकोमा पटक आँख्ला बिक्री भइरहेको छ । तर निकासीमा समस्या छ । नागरिकले सल्लाको आँख्ला संकलन गरेर यसलाई बेच्ने गरेका छन्, जसबाट समुदायलाई आर्थिक लाभ भइरहेको छ । यस सम्बन्धि पहिलेका भिडियोका बिषयमा धेरैले अनेक टिप्पणी गर्नुभएको छ । खासमा सल्लाकाे आँख्लाकाे संकलन,निर्यातकाे समस्याका बारेमा नेपाल जडिबुटी ब्यवसायी महासंघका अध्यक्ष टंकप्रसाद शर्मासंग बिस्तृत कुराकानी गरेका छाैं । त्यसका बारेमा गरिएको कुराकानीले धेरै प्रकाश पारेकाे छ । शर्मासंगकाे भिडियो संवाद हेर्न नबिर्सिनुहाेला ।