У нас вы можете посмотреть бесплатно नेपालविरुद्ध हजारौं दर्शकसामु खेल्दा नाइटक्लबको जस्तो अनुभव भयो? Richie Berrington или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
टी-२० विश्वकप क्रिकेटको समूह 'सी'अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड आमनेसामने भए। खेलमा नेपाल ७ विकेटले विजयी भए। उक्त खेल हेर्न मुम्बईको वानखेडे रंगशालामा करिब २० हजार नेपाली समर्थक सहभागी थिए। सामान्यतया स्कटल्याण्डमा न्युन समर्थकको बीचमा खेल्दा लाइब्रेरीको जस्तो शान्त महसुस हुन्छ। तर भारतमा विश्वकप खेल्न आउँदा हजारौं दर्शकका बीच खेल्न पाउँदा नाइट क्लबको जस्तो वातावरण बनिरहेको थियो। यसले स्कटल्याण्ड क्रिकेट र खेलाडीलाई के कस्तो अनुभव दियो त? स्कटल्याण्डका कप्तान रिची बेरिंग्टनको जवाफ सुनौं है। ****************************************************************************** सम्पर्क : padachap01@gmail.com वेबसाइट : https://padachap.com/ फेसबुक : / padachap ट्विटर (एक्स) : https://x.com/padachap टिकटक : / padachap ******************************************************************************* यस च्यानलमा प्रस्तुत भएका सामग्री वा अंश अनुमतिबिना कुनै पनि माध्यमबाट प्रकाशन/प्रशारण गर्न पाइने छैन । त्यसो गरिएको पाइएमा कानुनी उपचारमा जान बाध्य हुनेछौं। धन्यवाद ! *******************************************************************************