У нас вы можете посмотреть бесплатно Ribdikot Durbar will DISAPPEAR completely SOON..... Ekkaichhin Aaunus или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
पाल्पा जिल्लामा सेनहरुले स्थापना गरेको रियासताको पहिलो राजधानी रिब्दिकोटमा सेनाकालिन पुरातात्विक सामाग्रहिहरु त्यतिधेर उपलब्ध नभएतापनि यस ठाउँको उत्खनन गर्यो मात्र भने पनि सेनकालिन अवशेषहरु पाईने सम्भावना यस ठाउँमा मौसमी राडारको जग खन्दा ६ फित तल जातो भेटिएपछि,अब यस ठाउँ सोधखोज र उत्खनन गर्यो भने धेरै भन्दा धेरै सेनकालिन अवशेसहरु भेटिने सम्भावाना वलियो भएर गएको छ । र पनि यस ठाउँको न त् संरक्षण गरिएको छ न त् अध्यन न त् प्रचार प्रसार । मौसमी राडारको जग खन्दा ६ फित तल भेटिन्छ जातो तर यो कुरा बाहिर आउदैन गुपचुप राखिन्छ,कुनै पनि रेडियो,टेलिभिजन , पत्रपत्रिका र समाचारमा आएन किन ? कोट मन्दिरको बगलमा रहेको सुरुङलाइ चेप्टो ढुङ्गाले छोपिदिनुपर्छ किन ? अर्को सुरुङको नाम निसान नै मेटेर मौसमी राडारको लागि गेट बनाईन्छ किन ? सेनहरुको राजधानी पुर्नाकोटको संरक्षण तिर लागिरहदा रिब्दिकोट दरबार क्षेत्रको पनि संरक्षण हुनुपर्ने होइन र ? यो भोलि खोजीको बिषय होलान तर यो भिडियो बनाउन मलाई झन्डै २ महिना लागेको छ र यो भिडियो हजुरहरु माझ सेयर गर्दैछु , तपाईहरुपनि यो भिडियोलाई सेयर गर्न नभुल्नुहोला । #Ribdikotdurbar #palpa #sagarlamichhanemagar