У нас вы можете посмотреть бесплатно हर्देव वाणी 129 Hardev vani 129 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
सम्पुर्ण हर्देव वाणी 129 भाव दुईको मेटिएमा एकत्व त आउनेछ । एकप्रभुमा घुलमिल हुनु एकत्व नै भनिन्छ । अध्यात्ममा जुड्छौँ भने एकत्व यो आउनेछ । एकत्वले शान्ति ध्वजा दुनियाँमा लहराउने छ । पिताको हरेक मानव यो जगतको एक अँश हो । फरक-फरक देखिए पनि एउटै हाम्रो वंश हो । एकत्वको भावले नै हुन्छ यो धरती गुलजार । पूर्व पश्चिम उत्तर दक्षिण हराभरा हुन्छ संसार । सतभावले कायम जगमा गर्नुछ एकत्वलाई । 'हरदेव' भन्छ सुख छ मिलनमा दुःख छ बिछोडमा । धन निरंकार जी🙏🙏🙏 यस गीतलाई सम्पूर्ण हर्देव वाणीको शब्द नम्बर 129 बाट लिएको हो । यसमा लय दिनुभएको छ सन्तोष npl dnj ले । र संगीत चाहिँ कृतिम कृत्रिम बुद्धिमता बाट बनाइएको हो ।