У нас вы можете посмотреть бесплатно "बान्नीकी चैतली मेला" भाग - २ (देउडा घम्साघम्सी)|| Banniki Chaitali mela - 2079 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
परापुर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवता संग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागी सुर्मा देवी प्रकट भै महिसाशुरको बध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको यहाँका बुढापाका बताउँछन् । होली पुणिर्माको दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पुर्णिमा सम्म लाग्ने गर्दछ । मेला सुरु भएपछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मष्टाका करियाहरु चोखो निम्तो भएर ब्रत बस्ने गरेको बताइएको छ । सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतिकका रुपमा चैत्र औंसीका दिन काटेको कांकर (लिङ्गो) लाई चैत्र शुक्ल त्र्योदशीका दिन तोलेनी भन्ने खेतमा हिडाउने गरिन्छ । झण्डै ३०/३५ मिटरलामो कांकरलाइ मानिसहरुले समाएर ३ सय ५० मिटर जति हिडाउने गरिन्छ । यसरी हिडाएर ल्याएको कांकरलाई बान्नी मष्टाको मन्दिरमा चढाएपछि राक्षसको टाउकोको भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छविस र मल्लो छविसका स्थानीय बासिन्दाहरुबीच भकुन्डो खेल्ने प्रचलन परापुर्व कालदेखि चल्दै आएको छ । यसरी काकंर हिडाएको र भकुन्डो खेलेको हेर्नका लागि सुदुरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं मानिसहरु छविसपाथिभेरा गाउँपालिकाको बान्नी चौरमा पुग्ने गर्दछन् । राक्षसलाई मारी सकेपछि सुर्मा देवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औलाको नगरा (गजा) बनाइ विजय उत्सव मनाएको किवंदन्ती रहेको छ। बान्नीको चैतली मेलामा तीन वटा काँकर (लिङ्गो) बान्नी मष्टाको मन्दिरमा चढाउने प्रचलन रहेको छ । तीन वटा काँकर मध्ये एउटा धामी गाउँबाट अर्को मतै मुम्लाबाट र अर्को बान्नीकोटबाट निकालिन्छ । आइतबार बासी चैतली भन्दै मिठो परिकार बनाएर खाने, ईष्टमित्रहरुलाई निमन्त्रण गरी रमाईलो गर्ने प्रचलन रहेको छ । केहि वर्ष पहिला धामिले लगाउने झकुलो(सेतो कपडा) पानी भिजेको र ओभानु नभएका कारण मेलालाई एक दिन पछि सारेको किम्बदन्ती रहेको छ । हजुरहरुले यस "Beautiful Sigas" युट्युब च्यानललाइ सस्क्राइब गर्नुभएको छैन भने अवश्य सस्क्राइब गर्नुहोला र नयाँ नयाँ भिडियो हेर्न नभुल्नुहोला । / @beautifulsigas9446 तपाइ हामीसँग अन्य विभिन्न माध्यमबाट पनि जोडिन सक्नुहुन्छ । फेसबुक: https://www.facebook.com/profile.php?... फेसबुक: / rajendrasinghsaudsigasrm4baitadi युट्युब: / @beautifulsigas9446 ट्विटर: https://twitter.com/eshigas?s=09 वेवसाइट: www.eshigaskhabar.com #Banniki_Chaitali_Mela #Superhit_deuda #old_deuda #bajhang #masta_gaupalika #Jaya_pirthibi_bahadur_singh #bajhanag #rjrajendrasaud #baitadi #sigas #beautytutorial #natureathome #fullinjoy #fypシ #romantic #viralvideo #baitadi #sigas #rjrajendrasaud #rjrajendrasaud #baitadi #sigas #viralvideo #Puspkamaldahal #kpoli #gaganthapa #naturephotography #sigas #deudamusicnepal #viraldeuda #trending #trendingshorts #trendingvideo #treandingshorts #youtubeshorts #राजेन्द्र #ravilamichhane #rishidhanala #sigasgaupalika #baitadi #viralvedio #dhurmussuntalifoundation #beautifulsigas #misspabi #nishalnaresh #viraltiktokvideo #viralyoutubeshorts