У нас вы можете посмотреть бесплатно Condom Demonstration l कण्डमको सहि प्रयोग कसरि गर्ने ? l TiRA l Condom или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
नमस्ते, हाम्रो यो भिडियोमा, हामीले पुरुष कण्डमको सही र व्यवस्थित प्रयोग विधि प्रस्तुत गरेका छौं। यो भिडियोले तपाईंलाई चरणबद्ध तरिकामा कण्डमको प्रयोग कसरी गर्ने भनेर देखाउनेछ। डिल्डोको मद्दतले कण्डम लगाउने अभ्यास गर्दा, तपाईंले वास्तविक समयमा पनि सुरक्षित र प्रभावकारी तरिकाले प्रयोग गर्न सक्नुहुन्छ। यो भिडियोमा हामि : तयारी: कण्डमको प्याकेट खोल्न र जाँच गर्नुपर्ने कुराहरू। प्रयोग: डिल्डोको मद्दतले कण्डम कसरी सही तरिकाले लगाउने। सावधानी: कण्डमको प्रयोगमा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुरा र गलतिहरू। निप्टान: प्रयोग गरिसकेपछि कण्डम कसरी सुरक्षित तरिकाले फाल्ने। बारे जानकारी दिने छौं ! यौन स्वास्थ्य र सुरक्षा अत्यन्तै महत्त्वपूर्ण छ, र सही तरिकाले कण्डम प्रयोग गरेर तपाईं विभिन्न यौनरोगहरू र अवांछित गर्भधारणबाट बच्न सक्नुहुन्छ। कृपया यस भिडियोलाई हेर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, र तपाईंको साथीहरूसँग साझा गर्नुहोस् ताकि सबैले यस महत्त्वपूर्ण जानकारीको फाइदा लिन सकून्।