У нас вы можете посмотреть бесплатно मा.स्वर्णिम वाग्ले । भन्छन्, “तीर्थ भट्टराईकै अध्यक्षतामा छानबिन समिति बनाए भयो नि ।" или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
रास्वपा सांसद स्वर्णिम वाग्लेले पूर्वमुख्य सचिव शंकरदास बैरागीमाथि प्रश्न उठाएका छन् । शंकरदार वैरागीप्रति आफ्नो कुनै आग्रह र पुर्वाग्रह नरहेको उल्लेख गर्दै वाग्लेले मंगलबार प्रतिनिधि सभामा भने, ‘विगत दश वर्षदेखि उहाँ स्थायी सत्ताको प्रिय पात्र हुनुहुन्छ । सात वर्ष परराष्ट्रमा सचिव बन्नुभयो । तीन वर्ष मुख्यसचिव बन्नुभयो र रहस्यमय ढंगले मुख्युससचिवबाट बर्हिगमन हुनुहुन्छ, राष्ट्रिय सुरक्षा सल्लाहाकार बन्नुहुन्छ । त्यसपछि अर्का मुख्य सचिव आउनुहुनुन्छ । त्यो पिरियडमा दशौं करोड, अरबौंको टेलिकम माफियाद्धारा रचिएको घोटालाहरू भएका छन् । त्यसैले शंकरदार वैरागी अहिलेका निगाहाप्राप्त नेताहरूको गुटबक्समा रहनुपर्ने, स्वार्थको द्धन्द्धबाट जेलिएका पात्र हुनुहुन्छ । उहाँले यो जिम्मेवारी लिनुहुन्न । वैरागीको नेतृत्वमा सरकारले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न समिति समिति बनाएको छ ।