У нас вы можете посмотреть бесплатно विश्वासीले अदभूत अवसर पाएको कुरा जान्न आवश्यक छ // Saturday Service B или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
( intro Message ps.rajmukar ) न ता उहाँका ओठका आज्ञाहरूबाट म पछि हटेको छु; मैले उहाँको मुखका वचनहरूलाई मेरो आवश्यक भोजनभन्दा बढ़ी मूल्यवान् ठानेको छु। अय्यूब २३:१२ ( main Message ps.Ganesh ) जसका सुन्नलाई कानहरू छन्, त्यसले सुनोस्!” अनि चेलाहरू आएर उहाँलाई भने: “तपाईं तिनीहरूसित किन दृष्टान्तहरूमा बोल्नुहुन्छ?” उहाँले जवाफ दिएर उनीहरूलाई भन्नुभयो: “किनकि तिमीहरूलाई चाहिँ स्वर्गको राज्यका रहस्यहरू जान्न दिइएको छ, तर तिनीहरूलाई दिइएको छैन। किनभने जोसँग छ, त्यसलाई दिइनेछ, र त्योसँग झन् प्रशस्त हुनेछ; तर जोसँग छैन, त्यसबाट त्योसँग जे छ, त्यो पनि लिइनेछ। यसकारण म तिनीहरूसित दृष्टान्तहरूमा बोल्दछु; किनकि देखेर पनि तिनीहरूले देख्दैनन्, र सुनेर पनि तिनीहरूले सुन्दैनन्, न ता तिनीहरूले बुझ्छन्। अनि तिनीहरूमा यशैयाको भविष्यवाणी पूरा हुन्छ, जसले भन्दछ: ‘सुनिरहँदा तिमीहरूले सुन्नेछौ, तर कुनै रीतिले बुझ्नेछैनौ, अनि हेरिरहँदा तिमीहरूले देख्नेछौ, तर कुनै रीतिले थाहा पाउनेछैनौ; किनकि यस जातिको हृदय मोटो भएको छ, र तिनीहरूका कानहरू सुन्नलाई बोधा भएका छन्; अनि तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन् – तिनीहरूले कहीं कुनै समयमा आफ्ना आँखाहरूले देख्नुपर्ला कि, आफ्ना कानहरूले सुन्नुपर्ला कि, अनि आफ्नो हृदयले बुझ्नुपर्ला र तिनीहरू फर्कनुपर्ला कि, र मैले तिनीहरूलाई निको पार्नुपर्ला कि।’ तर तिमीहरूका आँखाहरू धन्य हुन्, किनकि तिनीहरूले देख्छन्; अनि तिमीहरूका कानहरू, किनकि तिनीहरूले सुन्छन्। किनकि म तिमीहरूलाई साँचो भन्दछु, धेरै भविष्यवक्ता र धर्मी जनहरूले, जुन कुराहरू तिमीहरू देख्छौ, ती कुराहरू देख्ने इच्छा गरे, तर देखेनन्; र जुन कुराहरू तिमीहरू सुन्छौ, ती कुराहरू सुन्ने इच्छा गरे, तर सुनेनन्। यसकारण तिमीहरूले बीउ छर्नेको दृष्टान्त सुन: तर असल जमिनमाथि छरिएको चाहिँ यो हो, जसले वचन सुन्छ र त्यसलाई बुझ्छ; त्यसैले फल फलाउँछ, अनि कसैले सय, कसैले साठी र कसैले तीस गुणा फलाउँछ। मत्ती १३:९-१८, २३