У нас вы можете посмотреть бесплатно पत्रकार सम्मेलनबाटै प्रधानमन्त्रीलाई यसरि तहलाउने रास्ट्रपतिको घोसणा | वारपार युद्धको उद्घोष или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
पत्रकार सम्मेलनमा बिध्यदेबी भण्डारीले सार्वजनिक गरिन केपी ओलीलाई तहलाउने यस्ता विकल्प #kpoli #mohanchandra_adhikari #radhakrishanmainali #bidhya_madan #madanbhandari #himanishah #bhimrawal #Parliamentofnepal #Ramharikhatiwada #Keshab_adhikari #hatyakanda #MadhavNepal पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) ले आफ्नो पार्टी सदस्यता खारेज गरेको निर्णयविरुद्ध कडा आक्रोश व्यक्त गर्दै शुक्रबार पत्रकार सम्मेलन गरेकी छन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको खुरापातीले आफ्नो सदस्यता खोसिएको आरोप लगाउँदै उनले यो सदस्यता स्वर्गीय मदन भण्डारीले प्रदान गरेको भन्दै ओलीलाई चुनौती दिएकी छन्। "यो सदस्यता मलाई मदन भण्डारीले दिनुभएको हो, कसैले खोस्ने अधिकार राख्दैन," भण्डारीले पत्रकार सम्मेलनमा भनिन्। उनले एमालेलाई जनताको बहुदलीय जनवाद (जबज) लाई मुख्य राजनीतिक सिद्धान्तका रूपमा अंगीकार गर्नुपर्नेमा जोड दिँदै पार्टीभित्र आफ्नो भूमिकाका लागि केन्द्रीय कमिटीको निर्णय पर्खने बताइन्। पार्टीले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको सन्दर्भमा भण्डारीले आफूलाई रोक्ने कुनै पनि कदमले लोकतान्त्रिक मूल्य र संविधानको मर्ममाथि प्रहार गर्ने तर्क गरिन्। उनले एमालेको यो कदमले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर भएको संकेत गरेको पनि उल्लेख गरिन्। भण्डारीले पत्रकार सम्मेलनमा पार्टीको नेतृत्व र नीतिप्रति प्रश्न उठाउँदै आफ्नो राजनीतिक भविष्यबारे वैकल्पिक बाटो खोज्ने संकेत गरेकी छन्। उनले भनेकी छन्, "म देश र जनताको सेवामा समर्पित रहनेछु, चाहे त्यो जुनसुकै बाटोबाट होस्।" यो पत्रकार सम्मेलनले एमालेको आन्तरिक विवादलाई थप सतहमा ल्याएको छ भने भण्डारी र ओलीबीचको तनावले पार्टीको आगामी दिशालाई प्रभावित पार्ने देखिएको छ। #madhav_kumar_nepal_arrested #raprapa_khareji #gyanendrashah_property #premrajsilwal #durbar_hatya_kanda Guest - Former DIG Keshav Adhikari ( Nepal Police) #kalokitabresearchtv #arrest_gyanendra #NepalHistory #DarkMonarchy #NarayanahitiMassacre #JusticeForBirendra #HemantMalla #NepalRepublic #CorruptionInNepal #GanatantraDibas #RameshLekhak #CorruptionInNepal #KaloKitab #EndMonarchy #MohammadAftabAlam #JusticeSystem #GyanendraShah #NepalRepublic #ShahDynasty #KaloKitab #NepalHistory #KathmanduHistory #KaloKitabResearchTV, #KaloKitabYoutube, #NarayanahitiMassacre, #JusticeForBirendra, #GyanendraShah, #EndMonarchy, #MohammadAftabAlam, #RameshLekhak, #CorruptionInNepal, #NepalRepublic, #GanatantraDibas, #ShahDynasty, #KathmanduHistory, #JusticeSystem, #NepalNews