У нас вы можете посмотреть бесплатно तम माया गद्दु जन पाया होस खुसाई वरे |Deudiya Tara Chand Vs Jaya Raj Joshi |Nepali Deuda songs|deuda или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
तम माया गद्दु जन पाया होस खुसाई वरे |Deudiya Tara Chand Vs Jaya Raj Joshi |Nepali Deuda songs|deuda सुदुर पश्चिम सास्कृतिक ,धार्मिक ,ऐतिहासिक लगायत विभिन्न परिवेशले भरिपुर्ण छ ।यहाँको माटोमा एक फरकपन भेटिन्छ जसले हामी अरु भन्दा फरक सस्कृती संग जोडिएकोमा गर्व महशुस हुन्छ ।हाम्रा पिता पर्खाले हामीलाई दिएका यहि सास्कृतीक धरोहर हामीले संरक्षण तथम समवर्धन गर्नु पर्छ । नेपाल सास्कृतिक बिबिधताले भरिपुर्ण देश हो ।जहाँ ठाउँ परिवेश अनुसार फरक फरक सस्कृती रहेको पाईन्छ ।जस मध्ये यो सुदुर पश्चिमेली सस्कृती संग जोडिएको एउटा लोक नृत्य र लोक गीत हो। जसलाई देउडा गित र देउडा नृत्य भनिन्छ । यसमा दुईटा मुख्य पात्र गिदारा रहेका छन भने मेरुदण्डको रुपमा खेलाडीहरु रहेका हुन्छन जसले आफ्नो कुम जोडेर पैतालाको सहायताले अगाडि वढेर देउडाको शोभा वढाएका छन । लय र पैतालाको तालमा एकै लयमा खेलिने सामुहिक गीत देउडा गीत हो ।यसमा गिदाराले आफ्नो रुचि ,अनुभव तथा ज्ञानका आधारमा देउडा गीत रच्ने र सवैले सुन्ने गरेर एका तर्फ भन्ने गर्छ जुन गीत यताउता गरेर एक दुई चोटि दोहरिन्छ । देउडा खेल भनेर चिनिने यो गीत लाई देउडा खेल भनेर पनि चिनीन्छ ।यसमा विभिन्न धर्म ,सस्कृती ,ईतिहास ,माया ,प्रेम ,दुख सुखका कुराहरु साटने गर्दछन । यो देउडा खेल्ने शुभअवसर सिद्धनाथ मन्दिर संरक्षण समिती व्रह्म देउले प्रदान गर्नु भएको थियो ।जसका लागि समिती प्रति विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु । यो भिडियोमा देउडा कलाकारका रुपमा देउडिया तारा चन्द र देउडिया जय राज जोशी रहेका छन। साथै देउडा खेलेर साथ दिने समपुर्ण देउडा प्रेमी मनहरु रहेका छन । #deuda #nepalideudageet #new nepali deuda khel #Nepali deuda songs #Deuda khel #deudalyrics यो मन परेमा सवैले Share like तथा Subcribe गरि सहयोग गरि दिन हुन हार्दिक अनुरोध गरिन्छ ।