У нас вы можете посмотреть бесплатно nancy или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
this audio was recorded in 2021. nancy is anyone that you can talk with all night. With whom you are yourself. We all have a nancy in our life. lyrics: nancy तिम्रो त्यो अजम्बरी मायाको त कुरै नगरौं रातभरी बोल्दाबोल्दै रातै बितेको मैले त थाहै पाइन nancy तिम्रो त्यो अप्सरा झैँ मुहारको त कुरै नगरौं मुटुनै दुखाइदिने मुस्कान तिम्रो अझैपनि टोलाइरहे म के भएको भन न? मलाई बर्षैभरी बसन्त लागेझैं मुटुभरी फुल फुलेछन् है चराहरु कराउँदै म नि तिमीभित्र हराउँदै अनि तिम्रो सबै कुरा नबुझेनी बोलीमात्रै सुन्दा पुगेपछि उडाइदियौ मेरो मुटुलाई बादल माथि नै छु म अब बिस्तारै हामी दिन काटौंला यो दुई दिनको जिन्दगी दुबैमा तिमिसित अनि सुस्तरी बोल्दै निदाउला हामी हाम्रा मुटुका ढुकढुकीले माया बुझार nancy तिम्रो त्यो अजम्बरी मायाको त कुरै नगरौं रातभरी बोल्दाबोल्दै रातै बितेको मैले त थाहै पाइन nancy तिम्रो त्यो अप्सरा झैँ मुहारको त कुरै नगरौं मुटुनै दुखाइदिने मुस्कान तिम्रो अझैपनि टोलाइरहे म के भएको भन न? हासोले के पुर्नु र दु:ख म? आशु बिना कोहि खुशी भएजस्तो जिन्दगीमा मोडै नआईदिए यहाँ काडा नै नभाको गुलाबजस्तो चित्त नबुझाउन यहाँ के छ र? हुनै नसक्ने कुरा खै कस्तो? संसारदेखी किन रिसाउनु र? संसारले बालैदिने जस्तो तिमीहुँदा या नहुँदा मायाका कुरा गर्ने - नगर्ने मुटु तिमीलाई देख्दा - नदेख्दा तिमीलाई नभेट्दा के गर्नु नगर्नु तिमीलाई नै चाहन्छ तिम्रै मुस्कानको दृश्यलाई हर्षभनि जनाउने यो मुटु तिम्रैलागि म टुटाउ - नटुटाउ तिम्रैलागि जुटाउ सब आटअनि मायालु तिमीलाई भन्छु म तिमीलाई भन्छु म तिमीलाई भन्छु म तिमीलाई nancy तिम्रो अंगालोको न्यानोपनले मलाई संसार बुझाइदेछ nancy तिम्रो अस्तित्वको स्पर्शमै यो मेरो अस्तित्व भुलेछ nancy तिम्रो सप्तरंङी मुस्कानले मेरो जिवन रंगाइदिएछ nancy तिम्रा आखाहरुका झिल्कोले यो ब्रह्माण्ड नै जलाइदिएछ ।।