У нас вы можете посмотреть бесплатно खाना खानुभन्दा अगाडि किन प्रार्थना गर्ने || खाना खाने बेला गरिने प्रार्थना || Khanako Lagi Prarthana или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
खाना खानुभन्दा अगाडि किन प्रार्थना गर्ने || खाना खाने बेला गरिने प्रार्थना || Khanako Lagi garine Prarthana जयमसीह! क्रिस्चियन कुरा नेपालको युटुब च्यानलको यस नयाँ भिडियोमा यहाँहरूलाई हार्दिक स्वागत छ। खाना खाने बेला ख्रीष्टियनहरूले किन प्रार्थना गर्ने? खानाको लागि प्रार्थना गर्ने चलन कहिले बाट सुरु भयो? यसको विषयमा बाइबलले के भन्छ? खानाको लागि गरिने प्रार्थनाको पछाडि रहेको यी र यस्तै रहस्यहरू आजको यस भिडियोमा समेटिएका छन्। साथै भिडियोको अन्तिममा दैनिक खाना खाने बेला गरिने प्रार्थनाको एउटा नमुनालाई पनि प्रस्तुत गरीएकोछ। त्यसैले आज १० मिनेट समय लिएर यस भिडियोलाई अन्तिम सम्म पुरा ध्यानको साथ हेर्नहुन अनुरोध गर्दछौं। भिडियो हेरिसकेपाछि आजको भिडियो सामग्री तपाईलाई कस्तो लाग्यो कृपया कमेन्ट गरेर बताउनुहोला। यदि भिडियो उपयोगि लागेमा भिडियो Share गर्नुहुन साथै पहिलो पटक हाम्रो सामग्रीलाई हेर्दै हुनुहुन्छभने Christiankura Nepal को युटुब च्यानल Subscribe गर्न तथा फेसबुक पेजलाई लाईक गर्न पनि अनुरोध गर्दछौं। यदि तपाईलाई Subscribe तथा Like, Comment गर्नमा कुनै समस्या आएमा यस भिडियोलाई बन्द गर्नुहोस् र सिधै आफ्नो मोबाईलमा युटुब खोलेर @christiankura लेखेर खोज्नुभयोभने हाम्रो च्यानल भेट्नुहुनेछ र अब भने तपाईलाई Subscribe तथा Like, Comment गर्नमा कुनै समस्या हुनेछैन। अर्को भिडियोमा हम्रो भेट फेरीपनि हुनेनैछ, आजलाई भने बिदा माग्न चाहान्छु, जयमसीह! परमेश्वरको आशिष तपाईमा प्रशस्त रहोस्। ____________________________ Read More: https://www.kpsunuwar.com.np/ Facebook: / christiankuranepal Subscribe: / @christiankura ____________________________ Background Music Credit: • Faithful - Music for Meditation - Ambient ... ____________________________ #khanakoprarthan #prayerforfood #prayerformeal #blessingforfood #christiankura