У нас вы можете посмотреть бесплатно आजको राशिफल | २०८२ मङ्सिर ०४ गते बिहीवार | November 20, 2025 | 2082 Mangsir 04 | Aaja Ko Rashifal или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
आजको राशिफल बिहीवार, मङ्सिर ०४, २०८२ २० नोभेम्बर सन् २०२५ नेपाल संवत् ११४६ Today's Rashifal November 20, 2025 Horoscope Prediction मङ्सिर ०४ गते बिहीवारको राशिफल मार्गशीर्ष कृष्ण (कछलागा) अमावस्या/औंसी, विशाखा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, शोभन योग, नाग र किंस्तुघ्न करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बिहीवारको राशिफल, शुक्रवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, मार्गशीर्ष महिनाको राशिफल, मासिक राशिफल, पौष महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, मार्गशीर्ष कृष्ण पक्ष, अमावस्या/औंसी तिथि, विशाखा नक्षत्र, शोभन योग, नाग करण, किंस्तुघ्न करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, स्नानदानादिका लागि औंसी, हलो बार्ने दिन आनन्दादि योग : प्रवर्द्ध, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : ईशान (दिउँसो ११:०८ बजेसम्म) त्यसपछि पूर्व, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये नृप (राज) वाण : सूर्योदयपूर्व १२:५३ बजेदेखि मध्यरात्रीपछि १२:३६ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:३० बजे र सूर्यास्त : साँझ ०५:०८ बजे चन्द्रास्त : साँझ ०५:०१ बजे र चन्द्रोदय : अमावस्या भएकाले रातभरि चन्द्रोदय हुँदैन आजको अभिजित मुहूर्त :– दिउँसो ११:२८ बजेदेखि १२:१० बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– शुभ वारवेला : बिहान ०६:३० देखि ०७:५० सम्म, साँझ ०३:४८ देखि ०६:४८ सम्म र भोलि बिहान ०४:५० देखि सूर्योदयसम्म रोग वारवेला : बिहान ०७:५० देखि ०९:०९ सम्म र बेलुका १०:०९ देखि ११:४९ सम्म उद्वेग वारवेला : बिहान ०९:०९ देखि १०:२९ सम्म र भोलि बिहान ०३:१० देखि ०४:५० सम्म चर वारवेला : बिहान १०:२९ देखि ११:४९ सम्म र बेलुका ०८:२९ देखि १०:०९ सम्म लाभ वारवेला : दिउँसो ११:४९ देखि ०१:०९ सम्म र मध्यरात्रीपछि ०१:२९ देखि ०३:१० सम्म अमृत वारवेला : दिउँसो ०१:०९ देखि ०२:२८ सम्म र बेलुका ०६:४८ देखि ०८:२९ सम्म काल वारवेला : दिउँसो ०२:२८ देखि ०३:४८ सम्म र मध्यरात्रीपूर्व ११:४९ देखि ०१:२९ सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०८:१६ देखि ०९:०९ सम्म, दिउँसो ०२:२९ देखि ०३:२२ सम्म, राती ०९:३५ देखि १०:४२ सम्म, भोलि बिहान ०५:२३ देखि सूर्योदयसम्म चन्द्रको होरा : दिउँसो १०:५६ देखि ११:४९ सम्म, साँझ ०५:०८ देखि ०६:१५ सम्म, मध्यरात्रीपछि १२:५६ देखि ०२:०३ सम्म मङ्गलको होरा : बिहान ०७:२३ देखि ०८:१६ सम्म, दिउँसो ०१:३५ देखि ०२:२९ सम्म, राती ०८:२८ देखि ०९:३५ सम्म, भोलि बिहान ०४:१६ देखि ०५:२३ सम्म बुधको होरा : दिउँसो १०:०३ देखि १०:५६ सम्म, साँझ ०४:१५ देखि ०५:०८ सम्म, राती ११:४९ देखि १२:५६ सम्म बृहस्पतिको होरा : बिहान ०६:३० देखि ०७:२३ सम्म, दिउँसो १२:४२ देखि ०१:३५ सम्म, बेलुका ०७:२२ देखि ०८:२८ सम्म, भोलि बिहान ०३:०९ देखि ०४:१६ सम्म शुक्रको होरा : बिहान ०९:०९ देखि १०:०३ सम्म, बेलुका ०३:२२ देखि ०४:१५ सम्म, राती १०:४२ देखि ११:४९ सम्म शनिको होरा : दिउँसो ११:४९ देखि १२:४२ सम्म, साँझ ०६:१५ देखि ०७:२२ सम्म, मध्यरात्रीपछि ०२:०३ देखि ०३:०९ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०१:०९ देखि ०२:२८ सम्म यमघण्ट : बिहान ०६:३० देखि ०७:५० सम्म गुलिक काल : बिहान ०९:०९ देखि १०:२९ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको तथा दिउँसो ११:०८ बजेपछि उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– स्नानदानादिका लागि औंसी, हलो बार्ने दिन ०५ गते : चन्द्रोदय (चन्द्रदर्शन), बैतडी विश्वनाथ मन्दिरमा मासपारायण मेला प्रारम्भ, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि) ०६ गते : मुहूर्त : शुभ विवाह, शिववास (रुद्रीपूजा/रुद्राभिषेक) आज घाम झुल्कनुअघि ०४:१७ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको तुला राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको बृश्चिक राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:47 #पञ्चाङ्ग 03:13 #शुभ_साइत 04:54 #मेष 07:32 #बृष 09:49 #मिथुन 12:05 #कर्कट 14:19 #सिंह 16:37 #कन्या 18:56 #तुला 21:15 #बृश्चिक 23:32 #धनु 25:43 #मकर 27:57 #कुम्भ 30:16 #मीन 32:29 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Thursday's horoscope, Friday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, horoscope for the month of Margashirsha, monthly horoscope, horoscope for the month of Paush, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Margashirsha Krishna Paksha, Amavasya/Aunsi date, Visakha Nakshatra, Shobhan Yoga, Nag Karana, Kinstughna Karana, Siddharthi Samvatsar, Surya Dakshinayan, Hemanta season, Aunsi for Snandanadi, Ploughing day