У нас вы можете посмотреть бесплатно जीवन र आध्यात्मिक जगत् जोड्ने दर्शन: योग или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
योगदर्शन:जीवन र आध्यात्मिक जगत् जोड्ने दर्शन #podcast With Binu pokhrel, ft.Dr T.P. Dhamala GUEST: Dr. T.P. Dhamala HOST : Binu Pokhrel CAMERA/EDIT: Arya Digital भिडियो भित्र : जीवन र अध्यत्मिक जगत् जोड्ने दर्शन प्रियजन नमस्कार दर्शनमा श्रृखलाबद्ध संवाद गर्ने क्रममा अर्को एक विशिष्ट दर्शन योग दर्शनको संवादमा जोडिएका छौं आज हामी । यस अघि हामीले षट् दर्शनका अन्य दर्शनमा संवाद गरिसकेका छौं । गएर हेर्न सक्नुहुन्छ । आज त योग योग योग सबैको मुखैमा छ । अझ पाश्चात्य समाजमा पुगेर त योग योगा भएर आइसक्यो । तर के हामी जानकार छौं योग के हो ? अनि यसले के काम गर्छ ? अनि यो कहिले र कहाँ विकास भयो ? योग शास्त्र संकलकर्ता पतंजली भन्न्ुहुन्छ –योग भनेको जोडिनु । एकाचित्त हुनु हो । या मनको चंचलतालाई रोकेर एकाग्रतामा पुग्नु नै योग हो । अग्रेजीमा भन्दा – Yog is Union with Divine power or Self . हुनत यहाँ विकास भएका अन्य सबै दर्शन भन्दा यो भिन्न र आजको समाजमा सबैभन्दा धेरै लागु भएको दर्शन हो योग दर्शन । अन्य दर्शन अथतो ब्रह्म जिज्ञासा, अथतो धर्म जिज्ञासा भनेर अन्तिम सत्य जान्ने कुरा गर्छन् तर योग ज्ञान या जान्नेको कुरा नगरेर, महसुस गर्ने, अभ्यास गरेर जीवनमा उतार्नु पर्ने कुरा हो भनेर पतंजलीले भन्नुभएको छ । भन्नुहुन्छ –अथ योग अनुशासनम् । अर्थात् योग भनेको अनुसासन हो । अभ्यास हो । अथवा चित्तलाई समाधिसम्म पु¥याउने अभ्यास हो योग । अनि त्यहाँसम्म पुग्नको लागि यम नियम, आशन,प्रणायम,प्रत्याहार धारणा, ध्यान समाधी जस्ता अभ्यास गर्नुपर्ने बताउनुहुन्छ पतंजली । तर योग सिद्धान्त या ज्ञानमा मात्र सिमित छैन । यो अभ्यास हो भनेपछि यो हाम्रो जीवनमा कसरी लागु हुन्छ ? के आसन ले नै योगको काम गर्छ ? त्यसमा मन कहाँ हुन्छ ? अनि शान्त हुदा, एकाग्र हुदा या आफ्नै भित्रको चलायमान चिज सुन्न सक्ने हुदा किन आनन्दमा हुन्छ ? त्यो आनन्दमा के के ले काम गर्छ ? अनि यस्ता योग अभ्यास पनि गोरखनाथको हठ योग, बुद्धको विपास्यना, ओशोको नृत्य धेरै खालका छन् नि त, के योग अभ्यास सबै कर्ममा लागु हुन्छ ? जस्ता अनेक जिज्ञासा छन् हामीसँग । त्यसैले योग बारेको हरेक जिज्ञासा भेट्ने संवादमा जोडिएका छौं आज हामी । जुन संवादमा हामीसँग हुनुहुन्छ– बाहिर चिनिन नरुचाउने विद्वान व्याक्तित्व प्रा डा टिपी धमला । जो कृष्ण दर्शन नामले पनि चिनिनुहुन्छ । धेरैले त म भन्दा पहलिा नै उहाँलाई पढिसक्नुभएको छ । किनकि उहाँका योग शिक्षा नामको पुस्तक छ । जुन ११ कक्षाका विद्यार्थीको लागि हो । त्यसैगरी नेपाल भारत सांस्कृतिक सम्बन्ध र नेपालको धार्मिक इतिहास नामका अनुशन्धानमुलक पुस्तक छन् । साथै नेपालको नाथ योग इतिहास र साधनामा त उहाँले पिएचडीको अनुसन्धान नै गर्नुभएको छ । भनेको आज जोसँग हामी संवाद गर्दैछौं उहाँ योगको ज्ञान र सिद्धान्त दुबैमा ज्ञान र वोध भएको व्यक्तित्व हुनुहुन्छ । त्यसैले अबको एक घण्टा यो कुदाकुद यो हस्याङ्फस्याङ बाट एकैछिन रोकिएर आफैसँग जोडिने या डिभाइन पावर सँग जोडिने एक सहज र सर्बव्यापि अभ्यासबारे जानौं । र जीवनलाई त्यो शक्तिसँग जोडेर राख्ने कला सिकौं । [ content here ] Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍 / binuebhi ►🐦 / binuebhi ►📸 / binupokhrel9 ►📧 Binuebhi@gmail.com ►📞 977-9851177244 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Samyak Samwad Clips) #BinuPokhrel#SamyakSamvad#NepaliPodcast#NepalInterviews#NepaliConversations#PodcastNepal#NepaliCulture#TulsiDiwas#NepalMedia#NepaliContentCreator#KathmanduTalks#NepaliVoices#NepalStories#NepaliYouTuber#NepalTalkShow#BinuPokhrel#BinuPokhrelPodcast#NepaliPodcast#PodcastNepal#NepaliTalks#BinuPokhrelShow#NepaliVoices#KathmanduPodcast#NepaliConversations#PodcastByBinu#NepalAudio#NepaliContent#BinuPokhrelYT#NepaliCreator#NepalStories#PodcastHost#NepaliEntertainment#BinuTalks#NepalMedia#NepaliYouTuber#HimalayanPodcast#NepaliVibes#KathmanduTalks#NepaliCulture#BinuPokhrelNepal #TPDhamala#DhamalaPodcast#NepaliTalks#TPDhamalaShow#NepalPodcast#DhamalaVoice#KathmanduTalks#NepaliStories#TPDhamalaNepal#PodcastNepali#DhamalaInsights#NepalMedia#TPDhamalaLive#NepaliConversations#DhamalaNepal#NepaliAudio#TPDhamalaTalks#NepalCurrent#DhamalaViews#NepaliCreator#TPDhamalaYT#NepalDialogue#DhamalaPerspective#NepaliLife#TPDhamalaCast