У нас вы можете посмотреть бесплатно EPS-TOPIK Vocabulary(어휘 설명)Lesson 31 | 복장과 근무 태도 Explained in Nepali или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
EPS TOPIK Vocabulary Lesson 31 (복장과 근무 태도) नेपालीमा सजिलो तरिकाले सिकौं। यस भिडियोमा तपाईंले EPS TOPIK परीक्षामा आउने महत्वपूर्ण Korean vocabulary र तिनको नेपाली अर्थ (Meaning in Nepali) बुझ्न सक्नुहुन्छ। 📌 Lesson: 31 📌 Topic: 복장과 근무 태도 📌 Language: Korean to Nepali 👉 EPS TOPIK तयारी गर्ने साथीहरूका लागि यो भिडियो अत्यन्त उपयोगी छ। 👉 Vocabulary + Meaning + Easy Explanation in Nepali Chapter 31 복장-ड्रेसअप 옷을 차려입은 모양을 말한다. कपडालाई मिलाएर लगाउने आकृतिलाई भनिन्छ। 성격-विचार 한 개인이 지닌 행동, 사고, 감정의 독특하고 안정적인 특성입니다. (부지런하다. 똑똑하다, 친절하다. 활발하다) एउटा मान्छेले बोकेको व्यवहार, सोचबिचार, अनुभूति/महशुसको विशेष र स्थिर विशेषता हो। (चाँगरिलो हुनु, चलाख हुनु, दयालु हुनु, एक्टिभ हुनु) 외모- बाहिरी बनावट 사람의 보이는 모양을 말합니다. (예쁘다, 멋있다. 뚱뚱하다, 날씬하다) मान्छेको देखिने आकृतिलाई भनिन्छ। (सुन्दर हुनु, ह्यान्डसम हुनु, मोटो हुनु, पातलो हुनु) 태도-बानी (습관,버릇) 어떤 일이나 상황 따위를 대하는 마음가짐, 또는 그 마음가짐이 드러난 자세입니다. कुनै पनि काम अथवा अवस्था आदिलाई सामना गर्ने मानसिकता, अथवा त्यो मन भएको देखा परेको दृष्टिकोण हो। (예의가 있다. 없다.배려하다, 부정적이다. 긍정적이다. 함부로하다. 피해를 주다. 성실하다) (शिष्टता हुनु. नहुनु. ख्याल गर्नु, ख्याल गर्नु, नकारात्मक हुनु. सकारात्मक हुनु. जथाभावी गर्नु. पीडा दिनु. इमान्दार हुनु) 호칭-सम्बोधन 사람을 부르는 말이나 직함, 또는 관계에 따라 사용하는 명칭을 뜻합니다. मानिसलाई बोलाउने सम्बन्ध अथवा पद, साथै सम्बन्ध अनुसार प्रयोग गरिने नामलाई भनिन्छ। 예습하다-पूर्व/अग्रिम तयारी गर्नु 앞으로 배울 것을 미리 공부하는 것을 입니다. अगाडि सिक्ने कुरालाई अग्रिम अध्ययन गर्ने कुरा हो। 복습하다-दोहोर्याउनु 배운 것을 다시 공부하는 것이 입니다. सिकेको कुरालाई फेरि अध्ययन गर्ने कुरा हो। 개강-शैक्षिक सत्र सुरुवात(시장,비롯) 대학교나 학원 등에서 한 학기의 강의가 시작되는 것을 말합니다. विश्वविद्यालय अथवा इन्स्टिच्युट आदिमा एक सेमेस्टरको कक्षा सुरु हुने कुरालाई भनिन्छ। 종강-शैक्षिक सत्र अन्त्य(끝,기말) 대학교이나 학원 등에세 한 학기의 강의가 마치는 것을 말한다. विश्वविद्यालय अथवा इन्स्टिच्युट आदिमा एक सेमेस्टरको कक्षा अन्त्य हुने कुरालाई भनिन्छ।