У нас вы можете посмотреть бесплатно दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, आन साङ होङज्यू | आन साङ होङ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[आन साङ होङज्यू बाइबलद्वारा अगमवाणी गरिनुभएका आत्मिक दाऊद, दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ भन्ने प्रमाण] प्रेरित यूहन्नाले सारा मानव-जाति नरकमा जानुपर्ने दुःखद अवस्था प्रकाशद्वारा देख्दा तिनी रोए । तब धर्म-गुरुहरूमध्ये एक जनाले “भविष्यमा दाऊदको मूलले, मोहोर लगाएर बन्द गरिएको बाइबल खोल्नुभई मानव-जातिलाई बचाउनुहुनेछ” भने । हिजोआज, दाऊदको अगमवाणीअनुसार ३० वर्षको उमेरमा बप्तिस्मा लिनुभएर बाँकी रहेको ३७ वर्ष पूरा गर्नुभई, मोहोर लगाएर बन्द गरिएको बाइबलको रहस्य नयाँ करार र स्वर्गीय माताबारे जानकारी दिनुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । [सबै जातिहरू ओइरिएर आएको परमेश्वरको मण्डलीमा प्रकट गरिएको परमेश्वरको योजना के हो ?] बाइबलको रहस्य, दाऊदको मूलले मात्र खोल्न सक्नुहुने भएकोले मानव-जातिले दाऊदलाई भेट्नैपर्छ । दाऊदको रूपमा आउनुभएका आन साङ होङज्यूले क्षणिक जीवनका कुराहरूबारे होइनकि अनन्त स्वर्गीय संसारबारे थाहा दिनुभयो । अनि उहाँले परमेश्वरको योजनाभित्र गुप्तमा रहनुभएकी आत्मिक हव्वा, माता परमेश्वरको अस्तित्वबारे जानकारी दिनुभयो । त्यसैले सारा जातिहरू माता परमेश्वर वास गर्नुहुने परमेश्वरको मण्डलीमा ओइरिएर आइरहेका छन् । [प्रकाश ५:४-५] कोही पनि त्यो चर्मपत्रको मुट्ठो खोल्ने अथवा त्यसभित्र हेर्ने योग्यको नपाइएको हुनाले म खूबै रोएँ । तब धर्म-गुरुहरूमध्ये एक जनाले मलाई भने, “नरोऊ ! हेर, यहूदाका कुलको सिंह, दाऊदको मूल यो मुट्ठो र यी सात वटा मोहोरहरू खोल्न विजयी हुनुभएको छ ।” [हिब्रू ९:२७-२८] जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ, र त्यसपछि इन्साफ, त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne