У нас вы можете посмотреть бесплатно ऋण दिनुअघि यी १० कुरा जान्नैपर्छ नत्र पछुताउनुहुन्छ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
ऋण दिनुअघि यी १० कुरा जान्नैपर्छ नत्र पछुताउनुहुन्छ ऋण दिनु सानो कुरा जस्तो लागे पनि यसले सम्बन्ध, मानसिक शान्ति र आर्थिक अवस्था तीनैमा गहिरो असर पार्न सक्छ । धेरैजसो मानिसले भावनामा बहकिएर ऋण दिन्छन् तर पछि न पैसा फिर्ता हुन्छ, न सम्बन्ध पहिले जस्तै रहन्छ । यस भिडियोमा हामीले ऋण दिनुअघि सोच्नै पर्ने १० ओटा अत्यन्त महत्वपूर्ण कुराहरू सरल र वास्तविक तरिकाले बताएका छौँ । ✔ ऋण दिनु ठीक हो कि होइन ? ✔ कसलाई ऋण दिनु सुरक्षित हुन्छ ? ✔ लिखित सम्झौता किन जरुरी छ ? ✔ पैसा डुबे सम्बन्ध कसरी बिग्रन्छ? यदि तपाईं पनि बारम्बार पैसा मागिने अवस्थामा पर्नुहुन्छ वा ऋण दिएर पछुताउनु परेको छ भने यो भिडियो अवश्य हेर्नुहोस्। यसले तपाईंलाई भविष्यमा गलत निर्णयबाट जोगिन मद्दत गर्नेछ । 👉 Video उपयोगी लागे Like, Share र Subscribe गर्न नबिर्सनुहोस् । 👉 तपाईंको अनुभव वा विचार Comment मा लेख्नुस् । Related Keywords: #loan #nepalicontent #personalloan #loanawareness #financialliteracy Rin dine ki nadine Sapati dida k kura ma dhyan dine Paisa na dubne tarika Rin asuli