У нас вы можете посмотреть бесплатно रुक्मिणि / Rukmini। (The Character- episode 1) или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
(This is the very first video of this channel.. Just an attempt. So there are many things to be corrected . I will work thoroughly to improve them again. I hope audience will understand that and co operate accordingly. Your suggestions and comments are always welcome. Thank you. 🍀) रुक्मिणिको परिचय 'भगवान श्री कृष्णकि महारानी' को रुपमा मात्र सिमित छैन । उनि विदर्भ राज्यकि राजकुमारी थिइन्। उनमा एक आदर्श पत्निमा हुनुपर्ने गुणहरु बाहेक पनि अन्य थुप्रै सबल पक्षहरु थिए। रुपमा मात्र नभैकन बौद्दिक र व्यवहारीक दृष्टिमा पनि उनको व्यक्तित्व लोभलाग्दो छ। त्यो समयमा पनि आफ्नो प्रेमको खुला प्रस्तावन गर्न सक्ने र सो प्रेमको लागी लड्ने उनि एक बिद्रोहि प्रेमिका पनि हुन्। उनि एक विदुषि थिइन्। श्री कृष्ण प्रतिको प्रेम र समर्पण अनि द्वारिका नगरीकि महारानि स्वरुपको कर्तव्यपरायण भावनाले उनलाई नैतिक रुपमा साह्रै आदर्श नारी भनेर चिनिन्छ। कृष्ण विष्णुका स्वरुप हुन्। विष्णु जहाँ प्रकट हुन्छन्, त्यहाँ लक्ष्मी पनि कुनै न कुनै रूपमा प्रकट हुन्छिन्। रामावतारमा सीता, वामनावतारमा पद्मा, र कृष्णावतारमा रुक्मिण। यस सिद्धान्तलाई "नित्यसम्भोगिनी शक्ति'' भनिन्छ। रुक्मिणि उनै लक्ष्मिकि अवतार हुन्। आजको अङ्क यिनै रुक्मिणिको बारेमा । Sources: १)रुक्मिणीको व्यवहार र व्यक्तित्व वर्णन VaniquotesKrsna Book KRISHNA TODAYHare Krsna Krishna's Mercy Krishna's Mercy Hindu Temple Talk २)रुक्मिणीले कृष्णलाई पठाएको सात श्लोक (श्रीमद्भागवतः १०.५२) रुक्मिणीले कृष्णप्रति लेखेको भावपूर्ण सन्देशका श्लोकहरूको भावानुवाद उपलब्ध छ |kanfusion.blogspot.com+1 ३)जन्म ,स्वभाव , प्रेम प्रसङ्ग : BharatpediaHindu Culture WikipediaIndian Mythology (by ApamNapat)SameedhHindu Culture Hi ४)अन्य : महाभारत मौसल पर्व श्रीमदभागवत महापुराण (१०-११ स्कन्द) हरिवंश पुराण पद्म पुराण Reddit & wikipediataea