У нас вы можете посмотреть бесплатно Star in Nepal ,Khusbu Oli full statement on death Gangster Chari,upload Ghanshyam Chamlagai или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Nepal,,( पुर्बी नेपाल को तारा ) घनश्याम चम्लागाई , लक्ष्मीमार्ग , मोरंग ,नेपाल ,, दुवारा यौतुब मा लगाए को भिडिओ हेर्नु होला , धन्यवाद . मलाई आफ्नो बनाउन पुलिसले मारे चरी : ओली प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दिनेश अधिकारी चरी प्रहरी कारबाहीमा बुधबार मारिए पछि प्रेमिका मोडल खुश्बु ओली खुलेर विरोधमा उत्रीएकी छिन् दिनेशको हत्या सुनियोजित भएको उनले दावी गरेकी छिन् । उनले मेरो र दिनेशको सम्बन्धमा डाह गर्नेले उसलाई मारेको बताएकी छिन् । ओली र अधिकारी केहि वर्ष अघिदेखि प्रेममा थिए । घरपरिवारको सल्लाह बमोजिम केही समय पश्चात विवाह बन्धनमा बाँधिने सहमति समेत भएको जनाईएको छ । पूर्वमिस टीन समेत रहेकी खुश्वु र चरीबीचको सम्बन्धलाई लिएर वेलावेलामा चर्चामा समेत आईरहन्थ्यो ।पटकपटक खुश्वुको घरबाहिर चरीको गाडी रोकिएको खबरले पनि चर्चा पाउदै आएको थियो । त्यस्तै पटक पटक यी दुईको रोमान्सको खबर बाहिरीएको थियो । खुश्बुले पनि चरीलाई आफ्नो फ्यामिली मेम्बरको संज्ञा दिने गर्दथिन । उनीहरु निकट स्रोतका अनुसार खुश्वु र चरी लामो समययता लुकिछिपी रोमान्स गर्दै आएका थिए । यसरी खुलेर या लुकेर जे जसरी माया प्रेम साटे पनि एक अर्काको मनमा बसेका थिए यि दुई ।