У нас вы можете посмотреть бесплатно CYPRUS 🇨🇾 मा आउन केटा अनि केटी कसको काम BEST हुन्छ ? или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
अनि मेरो तलब कति छ त साइप्रसमा साइप्रसमा केटा मान्छेको काम राम्रो कि केटी मान्छेको काम राम्रो अनि कसको तलब कति हुन्छ त र सँगसँगै कुन कामको कति घण्टा समय काम गर्नुपर्छ र कति काम आउँछ र कतिका गाह्रो हुन्छ र कुन काममा आउँदा राम्रो हुन्छ भनेर चाहिँ यस भिडियो मार्फत मैले तपाईहरुलाई जानकारी दिएको छु र अर्को कुरा कुन काममा चाहिँ ओभरट्याम पाउँछ र केटा र केटीको काम कसको राम्रो अनि कसले चाहिँ बढी पैसा पाउँछ यस्तै यस्तै कुराहरु चाहिँ यस भिडियो मार्फत समावेश गरेको छ र यदि तपाईंलाई यस्तै यस्तै नयाँ भिडियो चाहनुहुन्छ वा यदि तपाईँ साइप्रस आउन चाहनुहुन्छ अथवा साइप्रस कहाँबाट जान चाहने थाहा छैन र साइप्रस एप्लाई कसरी गर्ने थाहा छैन र साइप्रस नेपालबाट कुन मेनपावरले पठाउँछ र साइप्रस जाने सबभन्दा राम्रो मेनपावर कुन हो अथवा साइप्रस पठाउने सबभन्दा राम्रो मेनपावर कुन हो नेपालदेखि र साइप्रस जानलाई के के काम जानेको हुनुपर्छ कति वर्ष पुगेको हुनुपर्छ र कति काम जानेको हुनुपर्छ र कति कति तलब पाउँछ त्यो काममा र साइप्रस गतिविधि र साइप्रस कसरी जाने साइप्रस पठाउने मेनपावरहरूको नामहरू यस्ता यस्ता कुराहरू चाहिँ र साइप्रसमा कति तलब पाउँछ के काममा भन्ने कुराहरु चाहिँ यस च्यानल मार्फत मैले प्रसारण गर्ने गर्दछु। सो यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ र यस्तै भिडियोहरु चाहनुहुन्छ भने भिडियोलाई लाइक गरिदिनुहोला र सँगसँगै साइडमा रहेको बेल आइकनलाई प्रेस गर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्नुहोला यदि साइप्रस बारे यस्तो नयाँ नयाँ कुराहरु नयाँ नयाँ जानकारीहरु चाहनको लागि यदि हजुरहरूलाई चाहिँ अथवा हजुरहरूको आफन्तलाई चाहिँ कसैलाई चाहिँ जाने कुन मेनपावरबाट पठाउँछ भनेर थाहा छैन भने उहाँलाई चाहिँ मेरो च्यानलको भिडियो सेयर गरिदिनुहोला र यदि मेरो च्यानलमा गएर हेर्नुभयो भने मेरो whatsapp नम्बर पनि छ त्यसमा कन्ट्याक्ट गर्नुभयो नि हुन्छ यदि हैन भने मेरो च्यानलको भिडियोहरु सम्पूर्ण हेरेर त्यो भिडियोहरुमा चाहिँ कुन मेनपावरबाट साइप्रस पठाउँछ भनेर मैले भिडियो राखेको छु १०-१२ वटा मेनपावरको नाम र त्यस मेनपावरबाट पनि यदि तपाईहरु एप्लाई गरेर बुझेर जानेर हेरेर आउन सकिन्छ हस् त धन्यवाद धेरै धेरै हजुरहरुलाई सपोर्ट गरिदिनु भएकोमा In Cyprus, do men and women have better jobs, and how much do they earn? And what is my salary in Cyprus? And along with that, through this video, I have informed you about which jobs, how many hours you should work, how much work you get, how difficult it is, and which jobs are good to get. And another thing is, in which job do you get overtime and whose job is better for boys and girls and who gets more money? Similar things have been included in this video and if you want new videos like this, Or if you want to come to Cyprus or don't know where to go to Cyprus and don't know how to apply for Cyprus and Which manpower sends from Nepal to Cyprus and which is the best manpower to go to Cyprus or which is the best manpower to send to Cyprus from Nepal? And what kind of job do you need to have to go to Cyprus, how old do you need to be, what kind of work do you need to do, and how much do you get paid for that job? And I will broadcast Cyprus activities and how to go to Cyprus, the names of the manpowers who send them to Cyprus, and how much salary is paid in Cyprus and what kind of work is done through this channel. So if you are new to the channel and want similar videos, then watch the video Please like and press the bell icon on the side and subscribe to the channel if you want to get new information about Cyprus. If you or your relatives don't know which manpower to send it to, please share the video on my channel with them. If you go to my channel and watch it, my WhatsApp number is also there. If you have contacted them, then yes, if not, then watch all the videos on my channel. In those videos, I have put up videos on which manpower is sent to Cyprus, the names of 10-12 manpower. And if you can apply and come see it from that manpower, then thank you very much for your support. #viralvideo #money #nepal #nepali #information #cyprus #english #travel #europe #europjob #europvisa #facebook #howto #when #where #newvideo #youtube ##youtuber #youtubeshorts #cyprusworkvisa #cypruschannel #cyprusnews #nepalinewstoday #construction #menpower #public #producer #process #greece #subscribe Thanks 🙏🏻 ❤️ for sharing support 🥰🥰 all of you